Home / Feature Breaking news (page 225)

Feature Breaking news

कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु

शिव राज खनाल देउखुरी १० बैशाख कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउपालिकाका १५ वर्षीय बिधान आचार्य रहेका छन् । आचार्यको बैशाख ८ गते ...

Read More »

निर्यातको १२ गुणा बढी आयात ९ महिनामा घाटा १० खर्ब

काठमाडौँ — मुलुकको आर्थिक परनिर्भरता हरेक वर्ष बढ्दो क्रममा छ । राजनीतिक अस्थिरता, न्यून उत्पादनलगायत कारण आयात–निर्यातको खाडल बढिरहेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यातको तुलनामा आयात ११.७२ गुणा बढेको ...

Read More »

संक्रमण बढेपछि बल्ल परीक्षण बढाउँदै सरकार

दाङ, १० वैशाख सरकारले कोरोना भारइसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि मात्र परीक्षणलाई बढाएको छ। यसअघि दैनिक ४ देखि ५ हजार जनाको परीक्षण गरिँदै आइएकोमा अहिले परीक्षण संख्यालाई दोब्बर पुर्‍याइएको छ। ...

Read More »

कोभिडको दोस्रो लहर : लकडाउन विकल्प होइन

काठमाडौं । नेपालमा माघ १९, २०७६ सालमा पहिलो कोभिड–१९ पोजेटिभ बिरामी भेटिएको थियो । त्यस उप्रान्त कोभिड संक्रमण बढ्दै गएर प्रत्येक दिन हजारौं संक्रमित हुने र दिनमै करिब २० जनासम्म ...

Read More »

‘गुराँस गार्डेन’मै फुलेन गुराँस

लिलाधर वली होलेरी रोल्पा, ९ वैशाख । जलवायु परिवर्तन कारण यसवर्ष बसन्त ऋतुको आगमनसँगै रातै देखिने रोल्पाको धार्मिक तथा पर्यटकीय क्षेत्रको गढीलेख तथा खम्वास गुराँस गार्डेन यो पटक गुराँस फुल्न ...

Read More »

स्वास्थ्य डायरी : खोइ त यसपालि ‘सर्च एण्ड एडमिट’ ?

खेमराज रिजाल दाङ, ९ वैशाख । पोहरसाल देउखुरीको नर्तीमा आफन्त बितेका बेला मानो मिसाउन जाँदा सिडिओ कार्यालयबाट पास लिनुपरेको थियो । पासमात्र होइन, कुइरेपानीमा हामी गाडीबाट ओर्लेर ज्वरो नपाएका थियौं, ...

Read More »

कोरोनाको दोस्रो लहर : परीक्षण, सीमा र अस्पतालमा के भइरहेको छ ?

८ वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरसँगै नयाँ भेरियन्टका कारण संक्रमणको ग्राफ बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार ८ हजार ७३८ जनाको स्वाब परीक्षण गर्दा ...

Read More »

सर्वोच्चको आदेश- अख्तियारले ‘स्टिङ अपरेसन’ गर्न नपाउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब स्टिङ अपरेसन गर्न नपाउने भएको छ। सर्वोच्च अदालतले बुधबार स्टिङ अपरेसनबारे परेको रिटमा निवेदकले माग गरेबमोजिम आदेश गरेको हो। अधिवक्ता विष्णुप्रसाद घिमिरेले दिएको निवेदनमा अख्तियारको स्टिङ ...

Read More »

निर्वाचन आयोगले ८६ दललाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाउने थप ४० राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगको बुधबार बसेको बैठकले नियमित रुपमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ...

Read More »

लुम्बिनीका मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल, ६ वैशाख । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा ...

Read More »