दाङ,२२ बैशाख । दाङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बेलझुण्डीस्थीत कोरोना विशेष अस्पतालमा उपचाररत घोराही उपमहानगरपालिका–१५ निवासी ६५ वर्षीय पुरुषको बुधवार विहान उपचारका क्रममा मृत्यु भएको ...
Read More »Feature Breaking news
दाङमा स्कार्पियो दुर्घटना चालकको मृत्यु,थप दुई जना घाइते
दाङ,२२ बैशाख । रोल्पाको लिबाङबाट दाङको घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही–कमिरेचौर सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा ...
Read More »कोरोनाबाट आज एकैदिन ५५ जनाको मृत्यु
काठमाडौं,२१ वैशाख । मंगलबार नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो । ७ हजार ६६० जना संक्रमित थपिएका ...
Read More »पत्रकार महासंघ दाङले बनायो ६ बेडको आइसोलेसन
दाङ, २१ बैशाख । नेपाल पत्रकार महासंघ दाङले कोरोना संक्रमित पत्रकारका लागि आइसोलेसन स्थापना गरेको छ । महासंघको सोमबार बसेको बैठकको निर्णय अनुसार महासंघको घोराहीमा रहको भवनमा ६ बेडको अक्सिजनसहितको ...
Read More »त्रिविका सबै परीक्षा स्थगित, अन्योलमा एसइई
कोरोना भाइरसको दोस्रो लहरको उच्च जोखिम बढ्दै गएपछि भौतिक उपस्थितिमा संचालन भइरहेका पूर्वनिर्धारित सबै परीक्षा स्थगित भएका छन्। त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालय र तहका परीक्षाहरू स्थगित गरेको हो। वैशाख १७ ...
Read More »कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु
दाङ, १४ वैशाख दाङका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दाङको तुल्सीपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएकी ७४ वर्षीया महिलाको मंगलबार बिहान ६ः२० बजे मृत्यु ...
Read More »लकडाउनले मात्र थेग्दैन !
अमीत ढकाल सोझो र सरल हिसाबबाट कुरा सुरू गरौं। कोभिड-१९ को पहिलो लहर उत्कर्षमा पुग्दा नेपालमा दैनिक संक्रमण पाँच हजारसम्म पुगेको थियो। त्यो बेला दैनिक २० हजारसम्मको पिसिआर परीक्षण गरिएको थियो। ...
Read More »मन्त्रिपरिषदले स्थानीय प्रशासनलाई भन्यो- निषेधाज्ञा कम्तीमा १५ दिन गर्नू
सरकारले कोरोनाभाइरसका संक्रमित संख्या हेरेर निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्लाहरूलाई नै दिएको छ। पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमित २ सय र काठमाडौं उपत्यका र तराईमा सक्रिय संक्रमित संख्या ५ सय ...
Read More »नेपालमा अक्सिजनको अभाव हुँदैन : सरकार
काठमाडौं । सरकारले नेपालमा अक्सिजनको अभाव नहुने निष्कर्ष निकालेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अक्सिजनको अभाव नहुने निष्कर्ष निकालेको हो । हाल नेपालमा रहेका अक्सिजन प्लान्टबाट उप्पादित २० प्रतिशत ...
Read More »१५ दिनसम्म निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई
दाङ, १४ वैशाख संघीय सरकारले परिस्थिति हेरेर जिल्लाहरुले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जिल्लाहरुले आवश्यकता अनुसार १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने ...
Read More »
RaptiSandesh RaptiSandesh