Home / Feature Breaking news / कांग्रेस महिला विभागको लुम्बीनी प्रदेश संयोजकमा योगी

कांग्रेस महिला विभागको लुम्बीनी प्रदेश संयोजकमा योगी

दाङ, २९ चैत
नेपाली कांग्रेसकी नेतृ विमला योगी नेपाली कांग्रेसको लुम्बीनी प्रदेश महिला विभाग प्रमुखमा मनोनित हुनुभएको छ । नेपाली कांग्रेसको महिला विभागले सात वटै प्रदेशमा महिला विभाग संयोजक छनोट गरेको छ ।

जसमध्य दाङका विमला योगीलाई नेपाली कांग्रेसको लुम्बीनी प्रदेश महिला विभाग संयोजकमा मनोनयन गरिएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।

नेपाल महिला संघ दाङको संस्थापक अध्यक्ष रहनुभएका योगी लामो समयदेखी राजनितिसँगै सामाजिक कार्यमा क्रियाशील हुनुहुन्छ । महिलाहरुको सामाजिक एवं आर्थिक सशक्तीकरणकालागी लामो समयदेखी क्रियाशील योगी सामाजिक व्यक्तीको रुपमा परिचित हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*