Home / Feature Breaking news (page 204)

Feature Breaking news

ती शालीन पोख्रेल, यी ‘अपहरणकारी’ मुख्यमन्त्री

विकास थापा हेर्दा, देख्दा र बोल्दा शंकर पोख्रेल कुनै बेला शालीन र भद्र राजनीतिज्ञ लाग्थे । उनी बिस्तारै बोल्छन्, मिठासयुक्त वाक्य प्रयोग गर्छन् । अनि मुख्यमन्त्री हुनुअघि विधि-पद्धतिकै वकालत गर्थे ...

Read More »

देउवाको प्रचार भिडियो बन्द गर्न महामन्त्री र प्रवक्ताको निर्देशन

काठमाडौं । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका विषयमा उनको सचिवालयबाट भिडियो प्रचार सुरु भएको छ । भिडियो मात्र नभएर ऐतिहासिक महत्वका फोटोहरु तथा ‘ग्राफिक्स टेक्ट’मार्फत गरिएका प्रचार सामग्री तत्काल ...

Read More »

फ्रि मिडीया नेटवर्कबारे अन्तरक्रिया

घोराही, २२ साउन फ्री मिडीया नेटवर्कको पैरवी रणनीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन)को आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा पत्रकारहरुको सुरक्षा, ...

Read More »

एमालेमा फर्किए भनेकी सांसद बिमला वली फेरी माओवादी केन्द्रमै

दाङ, २० साउन । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्। द्ई ...

Read More »

दाङमा अटोमेटिक पेस्तोलससहित दुई भारतीय पक्राउ

दाङ, १९ साउन । दाङमा प्रहरीले चाइनिज अटोमेटिक पोस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत सिद्धार्थनाथ जिल्ला नगरपञ्चायत बढनी ३ बस्ने २२ वर्षका करमुल्लाह आमिर ...

Read More »

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल,१९ साउन । लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन् । मंगलबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेटी उनीहरुले विशेष अधिवेशनका ...

Read More »

सडकमा मकै पोलेर चलेको दैनिकी

शिवराज खनाल लमही, १८ साउन । साउनमा घामको तातो एकातिर, आगोको राप अर्कातिर । शरीर पसिनाले भिजेको छ । दिनहुँ चिम्टा समाउँदा ठेला परेका छन्, हात । कोइला र मकैसँगै ...

Read More »

एक बर्षमा ६ सय ६७ घनफिट काठ बरामद

दाङ, १८ साउन । दाङमा अवैधरुपमा काटिएको ६ सय ६७ घनफिट बढी काठ डिभिजन वन कार्यालय घोराहीले एक बर्षको अवधिमा नियन्त्रणमा लिएको छ । कार्यालयले गत बर्षको साउन महिनादेखि असारसम्म ...

Read More »

दाङमा बढ्दै टिमुरको खेती

दाङ, १७ साउन । जिल्लामा टिमुरको उत्पादन बढ्दै गएको छ । व्यावसायिक टिमुरको खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाको पहाडीमा टिमुरको उत्पादन बढ्दै गएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ...

Read More »

‘सहज छैन महिला उद्यमी बन्न’

अमरराज आचार्य दाङ, १६ साउन । महिलाहरूलाई उद्यमी बन्नको लागि वातावरणल अझै सहज बन्नसकेको छैन । लगानी, पारिवारीक जिम्मेवारी, सहज वातावरण, विषयगत ज्ञान, सामाजिक तथा सांस्कृतिक र अन्य कारणले उद्यमी ...

Read More »