Home / Feature Breaking news (page 198)

Feature Breaking news

विद्यार्थीले बनाए ‘पानी भरिएको संकेत दिने यन्त्र’

तुलसीपुर, २३ भदौ । घरको ट्यांकीमा पानी लगाउँदा सधै पानी खेर जाने समस्या तपाईले व्यहोरिरहनु भएको छ ? यो आम समस्या हो । ट्यांकीमा पानी लगाएको भुलेर पानीको क्षति भएका ...

Read More »

२१ जना जनप्रतिनिधिले छोडे एमाले

दाङ, २३ भदौ । नेकपा एमालेबाट निर्वाचित भएका दाङका २१ जना स्थानीय तहका जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजबादी पार्टी रोजेका छन् । दल परिवर्तन गर्नेमा एकजना गाउँपालिका उपाध्यक्ष, २ जना वडाअध्यक्ष, ...

Read More »

कांग्रेस वडा अधिवेशनका लागि आज मनोनयन

दाङ, २० भदौ । नेपाली कांग्रेसको वडा अधिवेशनका लागि दाङमा आज उम्मेदवार दर्ता हुँदै छ । आज उम्मेदवारी दर्ता र भोलि मतदान हुने निर्वाचन समितिको कार्यालयले जनाएको छ । समितिले ...

Read More »

समय अनुसार चाडपर्व मनाउनुपर्छ : अध्यक्ष पोख्रेल

दाङ, २० भदौ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले चाडपर्वलाई समयअनुसार मनाउनुपर्ने बताए । तिजको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा महिला विभागले शनिवार घोराहीमा गरेको संस्कृति संरक्षणमा मिडियाको ...

Read More »

नारायणपुर उवासंघको पहलमा बाटोका खाल्डाखुल्डी पुरियो

दाङ,१९ भदाै । नारायणपुर बजार क्षेत्रमा सडकका छेउछाउमा परेका खाडल नारायणपुर उद्योग वाणिज्य संघकाे पहलमा पुर्न थालिएकाे छ । घाेराही उपमहानगरपालिका वडा नं. १० साैडीकुलादेखि वडा नं. ११ खैरासम्मकाे सडक ...

Read More »

लमहीमा ग्लोबल डाइग्नोष्टिक प्रालि सञ्चालन

दाङ, १९ भदौ । ग्लोबल डाईग्नोष्टिक प्रालिले लमहीमा शाखा बिस्तार गरेको छ । यसअघि घोराहीबाट निरन्तर ल्याब सेवा प्रदान गर्दै आएको ग्लोबल डाईग्नोष्टिक प्रालिले शनिबारबाट विधिवत रुपमा सेवा सुचारु गरेको ...

Read More »

अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

दाङ,१९ भदौ । दाङमा प्रहरीले एक राउण्ड गोली लोड गरि राखेको अवस्थामा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । अवैध हातहतियार बोकी सर्वसाधरणलाई त्रसित पार्ने काम गर्दै आएका रोल्पा ...

Read More »

दाङमा कांग्रेसको वडा अधिवेसन भदौ २१ मा

दाङ, १८ भदौ । दाङमा नेपाली कांग्रेसको वडास्तरको अधिवेशनको मिति सरेको छ । आज हुने भनिएको निर्वाचनको मिति सारेर नेपाली कांग्रेस दाङले भदौ २१ गते वडाको निर्वाचन गर्ने निर्णय गरेको ...

Read More »

खोलाले गाडी बगाउँदा ४ महिलाको मृत्यु, पुल समयमै नबनाउने ठेकेदारलाई कारवार्ही गर्न निर्देशन

दाङ,१७ भदौ । दाङमा खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्ड अन्तरगर्त पर्ने सिस्ने खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले ...

Read More »

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने

दाङ, १७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने ...

Read More »