Home / Feature Breaking news (page 197)

Feature Breaking news

‘चाडपर्वमा उपभोक्ताहरुलाई सहज ढंगले वस्तु उपलव्ध गराउ’

दाङ,२५ भदौ । चाडपर्वको समयमा उपभोक्ताहरुलाई सहज ढंगले वस्तु उपल्बध गराउन जिल्लाका उद्योग वाणिज्य संघहरुले आग्रह गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीहरुको ...

Read More »

महिलाहरू आत्मनिर्भर हुनुपर्छ : बन्जाडे

महिलाहरू अधिकांश घरभित्रै सीमित हुने गरेको पाइन्छ । बाहिर आएका पनि व्यवसायमा कमै मात्रामा लाग्ने गरेका छन् । व्यवसायमा धेरै समस्या भोग्नुपर्ने भएकाले पनि कमै मात्रामा यस क्षेत्रमा आउने गरेका ...

Read More »

विद्यार्थीले बनाए ‘पानी भरिएको संकेत दिने यन्त्र’

तुलसीपुर, २३ भदौ । घरको ट्यांकीमा पानी लगाउँदा सधै पानी खेर जाने समस्या तपाईले व्यहोरिरहनु भएको छ ? यो आम समस्या हो । ट्यांकीमा पानी लगाएको भुलेर पानीको क्षति भएका ...

Read More »

२१ जना जनप्रतिनिधिले छोडे एमाले

दाङ, २३ भदौ । नेकपा एमालेबाट निर्वाचित भएका दाङका २१ जना स्थानीय तहका जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजबादी पार्टी रोजेका छन् । दल परिवर्तन गर्नेमा एकजना गाउँपालिका उपाध्यक्ष, २ जना वडाअध्यक्ष, ...

Read More »

कांग्रेस वडा अधिवेशनका लागि आज मनोनयन

दाङ, २० भदौ । नेपाली कांग्रेसको वडा अधिवेशनका लागि दाङमा आज उम्मेदवार दर्ता हुँदै छ । आज उम्मेदवारी दर्ता र भोलि मतदान हुने निर्वाचन समितिको कार्यालयले जनाएको छ । समितिले ...

Read More »

समय अनुसार चाडपर्व मनाउनुपर्छ : अध्यक्ष पोख्रेल

दाङ, २० भदौ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले चाडपर्वलाई समयअनुसार मनाउनुपर्ने बताए । तिजको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा महिला विभागले शनिवार घोराहीमा गरेको संस्कृति संरक्षणमा मिडियाको ...

Read More »

नारायणपुर उवासंघको पहलमा बाटोका खाल्डाखुल्डी पुरियो

दाङ,१९ भदाै । नारायणपुर बजार क्षेत्रमा सडकका छेउछाउमा परेका खाडल नारायणपुर उद्योग वाणिज्य संघकाे पहलमा पुर्न थालिएकाे छ । घाेराही उपमहानगरपालिका वडा नं. १० साैडीकुलादेखि वडा नं. ११ खैरासम्मकाे सडक ...

Read More »

लमहीमा ग्लोबल डाइग्नोष्टिक प्रालि सञ्चालन

दाङ, १९ भदौ । ग्लोबल डाईग्नोष्टिक प्रालिले लमहीमा शाखा बिस्तार गरेको छ । यसअघि घोराहीबाट निरन्तर ल्याब सेवा प्रदान गर्दै आएको ग्लोबल डाईग्नोष्टिक प्रालिले शनिबारबाट विधिवत रुपमा सेवा सुचारु गरेको ...

Read More »

अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

दाङ,१९ भदौ । दाङमा प्रहरीले एक राउण्ड गोली लोड गरि राखेको अवस्थामा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । अवैध हातहतियार बोकी सर्वसाधरणलाई त्रसित पार्ने काम गर्दै आएका रोल्पा ...

Read More »