Home / Feature Breaking news (page 195)

Feature Breaking news

साफ च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

काठमाडौं, १० असोज । माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ । आगामी आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते) सम्म हुने ...

Read More »

मर्यादित पत्रकारिताको आवश्यकता

दाङ, १० असोज । पत्रकारहरुले परिवर्तनसँगै जनजीविकासँग जोडिएका विषयहरुलाई प्राथमिकता दिएर कमल चलाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन सत्रमा बोल्ने ...

Read More »

संघीयताको खारेजीको माग गर्दै जनमोर्चाद्धारा विरोध

दाङ, १० असोज । राष्ट्रिय जनमोर्चा दाङले संघीयताको खारेजीको माग गर्दै घोराहीमा विरोध सभा गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले संघीयता नेपालको हितमा नभएको भन्दै यसको खारेजी हुनुपर्ने बताएका थिए ...

Read More »

उत्सर्ग संगीत अवार्डको मुल समिति र उपसमितिहरु गठन

दाङ,१० असोज । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड–२०७८ को मुल समिति तथा उपसमितिहरु गठन गरिएको छ । उत्सर्ग फिल्मस् ...

Read More »

कांग्रेस पालिका अधिवेशन : कतै सर्वसम्मत, कतै उम्मेद्वारी दर्ता

दाङ, ९ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाका १० वटा पालिकामा नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता भएको छ । दश स्थानीय तहमध्ये बंगलाचुली, राप्ती र शान्तिनगर गाउँपालिकामा सर्वसम्मतिमै ...

Read More »

बंगलाचुलीमा सर्वसम्मतीमै नयाँ नेतृत्व चयन

हिमाल महरा दाङ,८ असोज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत बंगलाचुली गाँपालिको सभापतिमा जागेश्वर अधिकारी सर्वसहमत चयन भएका छन् । जसको उपाध्यक्षमा द्रोर्णबहादुर खत्री र इन्द्रबहादुर वली, सचिबमा चेतबहादुर डाँगी ...

Read More »

सिंहदरबारमा काँग्रेस पदाधिकारी बैठक

काठामाडौ,८ असोज । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सिंहदरबारमा चलिरहेको छ । शुक्रबार विहान साढे १० बजेबाट सिंहदरबारस्थित काँग्रेस संसदीय दल कार्यालयमा बैठक बसिरहेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी ...

Read More »

दसैँसम्म बालबालिकाका लागि एक लाख खोप ल्याइनेछ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

चितवन,८ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर र मोडेर्ना खोप आउँदो दसैँसम्म आइपुग्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा ...

Read More »

दाङमा उत्सर्ग संगीत अवार्ड गरिने

दाङ, ८ असोज । दाङमा उत्सर्ग संगीत अवार्ड–२०७८ हुने भएको छ । उत्सर्ग फिल्म नेपाल, पहल नेपालको आयोजनामा संगीत अवार्ड गर्न थालेको हो । आयोजक संस्थाले बिहीवार घोराहीमा पत्रकार सम्मेलन ...

Read More »

विश्व शान्ति दिवसका अवसरमा दीप प्रज्जवलन

दाङ,५ असोज । विश्व शान्ति दिवसका अवसरमा घोराही उपमहानगरपालिका–१७ बर्गदीमा रहेको सहिद स्मृति पर्यटकिय पार्कमा मंगलवार दीप प्रज्जवलन गरिएको छ । महिला कानुन र विकास मञ्च तथा इन्टरनेशनल अलर्टको संयुक्त ...

Read More »