Home / Feature Breaking news (page 179)

Feature Breaking news

‘राजधानी कार्यान्वयन’मा सघाउँदै गाउँपालिका

दाङ, २६ मंसिर । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको मसुरियामा घोषणा भएको एक वर्ष बढी भइसकेको छ तर राजधानीमा आवश्यक पूर्वाधारहरू निर्माण हुनसकेका छैनन् । अहिले राप्ती गाउँपालिकाको मसुरियामा ...

Read More »

कांग्रेस सभापतिमा शेरबहादुर देउवाले दिए उम्मेदवारी (यस्तो छ टिम)

काठमाडौं,२५ मंसिर। कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नेछन् । त्यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार ...

Read More »

शेखर कोइरालाले टुंग्याए पदाधिकारीको टीम

काठमाडौं,२५ मंसिर। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, ...

Read More »

रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

काठमाडौं,२५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन् । संस्थापन इतर समूहमा साझा उम्मेवार छनोट हुन नसकेपछि उनले उम्मेदवारी नदिने भएका ...

Read More »

पुबुदु दसानायके दोस्रो पटक नेपाली क्रिकेट टिमको प्रशिक्षक नियुक्त

काठमाडौं,२५ मंसिर । पुबुदु दसानायके दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानको बोर्ड मिटिङले शनिबार पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेको क्यानले जनाएको छ ...

Read More »

च्याऊ खेतीबाट आत्मनिर्भर बन्दै महिलाहरू

दाङ, २४ मंसिर । केही समय पहिले घरमै फुर्सदिलो समय बिताउँदै आइरहेका महिलाहरु यतिबेला सामूहिक च्याऊ खेती सुरु गरेपछि उनीहरुलाई काम गर्न भ्याइँ–नभ्याइँ भएको छ । लमही नगरपालिका वडा नं. ...

Read More »

कांग्रेस नेताहरुलाई प्रचण्डको आग्रह : एक्लै हिँड्ने अहंकार नगरौं

काठमाडौं,२४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन ...

Read More »

१४औं महाधिवेशन र युवा पुस्ताको जोश

सुभाष न्यौपाने हिजोको वीपीको बिजुली कांग्रेस आज लाल्टिन भएको छ । गणेश, किसुनको त्यागले सिंचित कांग्रेस फोहर बाल्टिन बनेको छ । नेतृत्व अनुहार हेर्दा नराम्रो कोही छैन । सधैँ मुलुक ...

Read More »

कांग्रेस महाधिवेशन उद्घाटनमा ४ लाख मानिस सहभागी हुने

काठमाण्डौ,२३ मंसिर । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । आज बिहीवार सञ्चारकर्मीसँगको कुराकानीमा नेपाली कांग्रेस काठमाण्डौ जिल्ला सचिव तथा १४ औंँ ...

Read More »

घोराह १७ मा द्धन्दपिडीतलाई निशुल्क स्वास्थ्य बीमा

घोराही, २२ मंसीर घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले जिल्लामै पहिलो पटक द्धन्दपिडीतहरुकालागी निशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ । वडा कार्यालयले वुधवार एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य बीमा सुरु ...

Read More »