Home / Feature Breaking news (page 181)

Feature Breaking news

भारतमा देखिएको ओमिक्रोन नेपाल भित्रिएला ? यसो भन्छन् विज्ञ

काठमाडौं,१७ मंसिर । छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै नेपालमा जोखिम बढेको छ । यसअघि नेपालमा बेलायतबाट आएका नागरिकहरूले पहिलोपटक नयाँ भेरियन्टको रूपमा अल्फा भेरियन्ट भित्र्याएको भएपनि ...

Read More »

कांग्रेस महाधिवेशन : ७ प्रदेशमा नेतृत्व चुनिदै

दाङ, १७ मसिर । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशन विहीवारदेखि सुरु भएको छ । अधिवेशनले प्रदेशमा कांगेसका नयाँ नेतृत्व चयन समेत गर्ने छ । मुलुक नयाँ संरचनामा गएसँगै ...

Read More »

आजदेखि मतदाता नामावली संकलन गरिदै

काठमाडौं, १७ मंसिर। निर्वाचन आयोगले शुक्रबारदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता ...

Read More »

बिदामा बस्न प्रधानन्यायाधीशलाई गठबन्धनको सुझाव

काठमाडौं,१६ मंसिर । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले लामो समयदेखि ...

Read More »

‘आइतवारदेखि फोरलेन सडकको काम’

दाङ, १६ मंसिर । घोराही–तुलसीपुर फोरलेन सडक विस्तारको कामले आइतवारदेखि गति लिने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् । सडक निर्माणको लागि निर्माण कम्पनीले अहिले काम गर्नका लागि अनुमति ...

Read More »

राप्तीमा जलवायुमैत्री कृषि प्रविधि तालिम

देउखुरी, १५ मंसिर । दाङको राप्ती गाउँपालिका–२ र ९ नम्वरका किसानलाई जलवायुमैत्री कृषि प्रविधि तालिम दिइएको छ । सन् २०१७ देखि राप्ती गाउँपालिका दाङलाई कार्यक्षेत्र बनाउँदै कार्यक्रम सञ्चालन गर्दै आएको ...

Read More »

अल्फा तेक्वान्दो डोजाङका खेलाडीलाई दिल्लीमा ९ पदक

दाङ,१५ मंसिर । भारतको दिल्लीमा भएको तेक्वान्दो प्रतियोगितामा दाङबाट सहभागी भएका खेलाडीहरुले पाँच स्वर्णसहित नौ पदक हात पारेका छन् । नेपाल–भारत मैत्री समाज दिल्लीको आयोजनामा दिल्लीमा भएको ‘इन्डो नेपाल इन्टरनेशनल ...

Read More »

बाली पीडित किसानले अझै पाएनन् राहत

अमरराज आचार्य दाङ, १४ मंसिर । बेमौसमी वर्षातले क्षति पुगेका कृषकहरूले हालसम्म कुनै राहत पाउनसकेका छैनन् । स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारबाट कुनै पनि राहत पाउन नसकेको कृषकहरूको ...

Read More »

कांग्रेस दाङ जिल्ला कार्यसमितिमा निर्वाचितहरू सदस्य

दाङ,१४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङ जिल्ला कार्यसमितिको निर्वाचन सकिएको छ । अधिवेशनबाट जिल्ला सभापतिमा शंकरप्रसाद डाँगी, उपसभापतिमा कमानसिंह भारती र गिरिराज सुवेदी, सचिवमा अर्जुनकुमार योगी ...

Read More »

एमाले अध्यक्षका लागि ओली र रावलबीच हुने भयो निर्वाचन

चितवन,१३ मंसिर । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने भएको छ । सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई ...

Read More »