Home / Feature Breaking news (page 183)

Feature Breaking news

दाङमा आईटिएफ तेक्वान्दोको प्रदेशस्तरीय प्रतियोगिता हुने

दाङ,६ मंसिर । दाङको घोराहीमा आईटिएफ तेक्वान्दोको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ । दाङ आईटिएफ तेक्वान्दो संघको आयोजना तथा चौघेरा आईटिएफ तेक्वान्दो डोजाङको सहकार्यमा ‘लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता–२०७८’ हुन ...

Read More »

बाघको छालासहित दुई जना पक्राउ

घोराही, ६ मंसिर । दाङमा बाघको छाला सहित दुई जना पक्राउ परेका छन् । मंसिर ५ गते करिव ७ बजे घोराही उपमहानगरपालिका १६ गरुवा चोकवाट बाघको छाला सहित व्यक्ति पक्राउ ...

Read More »

निर्वाचनबाट चुनिए कांग्रेसका नेतृत्व

अमरराज आचार्य दाङ, ६ मंसिर । नेपाली कांगे्रसको १४औं महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं. १ प्रदेश (क) को सभापतिमा श्रीपत चौधरी निर्वाचित भएका छन् । उनले २ सय २१ मत ...

Read More »

विस्तृत शान्ति सम्झौताको १५ वर्ष : राजनीति बद्लियो, पीडितको अवस्था उस्तै

लिलाधर वली दाङ, ५ मंसिर । सरकार र तत्कालीन माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ । सम्झौता पछि सेना समायोजन र संविधान लेखनको काम पुरा भएपनि ...

Read More »

लमहीमा बस दुर्घटना,२९ जना घाइते

घोराही, ५ मंसिर । दाङको लमहीमा बस दुर्घटना हुदा २९ जना यात्रु घाइते भएका छन । सुर्खेतबाट काठमाडौ जादैँ गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका वडा ...

Read More »

कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी दिनमात्रै ५० हजार रुपैयाँ शुल्क !

काठमाडौ,४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय सभापतिको उम्मेदवार बन्न कति शुल्क लाग्ला ? कांग्रेसको केन्द्रीय निर्वाचन निर्देशिकाले केन्द्रीय सभापति बन्न ३० हजार रुपैयाँ मनोनयन दर्ता शुल्क तोकेको छ। निर्देशिकामा जिल्ला, ...

Read More »

निर्वाध अभिव्यक्तिमा बन्देज नलागोस्

विनोद पोख्रेल २०७७ भदौ १ गते आजभोलिका लेखाईले म कहिलेकाहिँ पूर्ण सन्तुष्ट नभएको अनुभव गर्छु । यसको मुख्य कारण लेखाइहरु अली बढी निजी भएजस्तो लागेकोले हो । मैले कतै मनोविश्लेषण ...

Read More »

कांग्रेसको महाधिवेशन : ६ प्रदेशसभाको नेतृत्वको लागि १३ जनाको उम्मेद्वारी,आज मतदान

लिलाधर वली दाङ, ४ मंसिर । नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत दाङका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको छ । जिल्लाका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरूमा सभापतिका लागि ...

Read More »

कांग्रेस महाधिवेशन : प्रदेशसभामा नेतृत्व छान्दै कांग्रेस

दाङ, ३ मंसिर । सत्तारुढ कांग्रेसले २४ देखि २६ मंसिरमा काठमाडौंमा १४औं महाधिवेशन गर्दैछ । कांग्रेसले भदौमै महाधिवेशन सक्नुपर्ने थियो तर सर्दा–सर्दा कांग्रेस महाधिवेशन मंसिरमा पुगेको छ । कांग्रेसले महाधिवेशनको ...

Read More »

राष्ट्रियसभा निर्वाचन माघ १२ मा गर्ने सरकारको निर्णय

काठमाडौं,३ मंसिर । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिएका छन् । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन ...

Read More »