दाङ, २७ चैत । दाङका सवै वडाहरुमा साझा उम्मेदवार बनाउने गठबन्धनले निर्णय गरेको छ । आइतबार घोराहीमा बसेको पाँच दलिय गठबन्धनको बैठकले साँझा उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली ...
Read More »Feature Breaking news
गाउँपालिका अध्यक्ष द्वारा सवारी साधन फिर्ता
कमिरेचाैर, २७ चैत । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले आफुले प्रयाेग गर्दै आएकाे सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ । निर्वाचन आयाेगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै ...
Read More »कृषकले अझै पाएनन् राहत
दाङ, २६ चैत । बेमौसमी वर्षाले धानमा क्षति व्यहोरेका कृषकले राहत पाउन सकेका छैनन् । क्षति पुगेको ६ महिना बितिसक्दा समेत राहत रकम पाउन सकेका छैनन् । यसले कृषकहरू समस्यामा ...
Read More »स्थानीय सरकारप्रति जनताको आशा छ : प्रधानमन्त्री देउवा
राप्ती गाउँपालिकाको भवन देउखुरी, २६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्ती गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् । राप्ती गाउँपालिकाको लालमटियामा ८ करोड ४४ लाख ८१ हजार ६ सय ...
Read More »घोराही १७ मा मनोविमर्श तालिम
घोराही, २५ चैत घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा ३ दिने शान्ति पुनस्र्थापनाकालागी मनोविमर्श तालिम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोग र नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा महिलाहरुकालागी ...
Read More »लुम्बीनी प्रदेशमा गठबन्धनलाई बलियाे बनाएर लैजाने
घाेराही, २५ चैत वैशाख ३० गते हुने निर्वाचनमा लुम्बीनी प्रदेशमा गठबन्धनलाई बलियाे बनाएर लैजाने भएकाे छ । गठबन्धनकाे लुम्बीनी प्रदेश स्तरिय नेतृत्वकाे विहीवार बसेकाे बैठकले स्थानीय निर्वाचनमा गठबन्धनलाई बलियाे बनाएर ...
Read More »देशभर चार हजार बढी बेपत्ता परिवारका सदस्यलाई परिचय
दाङ, २५ चैत । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले १४ महिनाको अवधिमा ४ हजार बढी बेपत्ता परिवारका सदस्यलाई परिचयपत्र वितरण गरेको छ । २०७७ माघ १४ गतेदेखि हालसम्म आयोग निवेदन ...
Read More »कांग्रेसले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गर्ने
दाङ,२४ चैत । नेपाली कांग्रेसले वैशाख ११ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। महामन्त्री गगन थापा नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिको आज पार्टी कार्यालयमा बसेको बैठकले जनता र ...
Read More »आचारसंहिता पालनाको निगरानी गर्न कांग्रेसको आग्रह
दाङ,२४ चैत । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले निर्वाचन आचारसंहिता पालनाको निगरानी गर्न पत्रकारहरुलाई आग्रह गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ ले विहिवार घोराहीमा नेपाल प्रेस ...
Read More »कांग्रेस क्षेत्र नं. २ ले गठन ग¥यो संसदीय समिति
घोराही, २४ चैत । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले संसदीय समिति गठन गरेको छ । क्षेत्रीय समितिको बैठकले १३ सदस्यीय क्षेत्रीय संसदीय समिति गठन गरेको हो । जसमा सभापति ...
Read More »
RaptiSandesh RaptiSandesh