Home / Feature Breaking news / गाउँपालिका अध्यक्ष द्वारा सवारी साधन फिर्ता

गाउँपालिका अध्यक्ष द्वारा सवारी साधन फिर्ता

कमिरेचाैर, २७ चैत । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले आफुले प्रयाेग गर्दै आएकाे सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ ।

निर्वाचन आयाेगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयाेग गर्दै आईरहेकाे रा १ झ ६१६ नम्वरकाे बलेराे जिप आईतवार कार्यालयमा लगि बुझाउनु भएकाे हाे
।
आचारसंहिता जारी भईसकेको अवस्थामा सरकारी गाडी प्रयाेग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गर्नु भएको गाउँपालिकाका सूचना अधिकारी गाेपाल केसीले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*