Home / Feature Breaking news (page 158)

Feature Breaking news

घोराहीमा दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी सुरु

दाङ,२६ फागुन । घोराहीमा दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी सुरु भएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा विहीवारदेखि घोराहीमा दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ सुरु ...

Read More »

घोराहीमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार हुने

दाङ,२६ फागुन । घोराहीमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार हुने भएको छ । दक्षिण एसिया हाप्किडो महासंघको आयोजनामा यहि फागुनको २८, २९ र ३० गते घोराहीमा सेमिनार हुन थालेको हो । ...

Read More »

दाङका दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना

दाङ,२६ फागुन । दाङमा एकै दिन दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । जनताको माग अनुसार वडा कार्यालयले माग गरेपछि जिल्ला सुरक्षा समितिले जिल्लाको घोराही उपमहानगरपालिका–५ दलजितपुर र ...

Read More »

संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौं,२६ फागुन । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात ...

Read More »

घोराही–५ दलजितपुरमा अस्थायी प्रहरी चौकी स्थापना

दाङ,२५ फागुन । घोराही उमपहानगरपालिका वडा नं. ५ को दलजितपुरमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । जनताको माग अनुसार वडा कार्यालयले माग गरेपछि जिल्ला सुरक्षा समितिले दलजितपुरमा अस्थायी प्रहरी ...

Read More »

देउखुरीमा कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

दाङ,२५ फागुन । देउखुरीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ भालुबाङका नरेन्द्र जिसी रहेको प्रहरीले जनाएको छ । मंगलबार राती ...

Read More »

दाङ क्रिकेट लिगका ५ वटै टिमका मालिक फाइनल

दाङ,२५ फागुन । दाङ जिल्ला क्रिकेट संघले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग ‘दाङ क्रिकेट लिग’का ५ वटै टिमका मालिकको टुंगो लागेको छ । घोराही उपमहानगरपािलका–१७ गुलरियास्थीत क्रिकेट ...

Read More »

दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीको तयारी अन्तिम चरणमा

दाङ, २४ फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनीका लागि ...

Read More »

राप्तीमा जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात

तिर्थराज ज्ञवाली शान्तिपुर,२४ फागुन । राप्ती गाउँपालिका क्षेत्रमा भुमिहिन दलित, भुमिहिन, सुकुम्वासी तथा अब्यवस्थित बसोबासी जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरि राप्ती ...

Read More »

नारी दिवशमा मानसिक स्वास्थ्य सचेतना

घोराही, २४ फागुन १ सय १२ औँ अन्तराष्ट्रिय नारी दिवशको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । ‘सामाजिक न्याय र लैंगिक समानता ...

Read More »