Home / Feature Breaking news (page 159)

Feature Breaking news

संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौं,२६ फागुन । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात ...

Read More »

घोराही–५ दलजितपुरमा अस्थायी प्रहरी चौकी स्थापना

दाङ,२५ फागुन । घोराही उमपहानगरपालिका वडा नं. ५ को दलजितपुरमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । जनताको माग अनुसार वडा कार्यालयले माग गरेपछि जिल्ला सुरक्षा समितिले दलजितपुरमा अस्थायी प्रहरी ...

Read More »

देउखुरीमा कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

दाङ,२५ फागुन । देउखुरीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ भालुबाङका नरेन्द्र जिसी रहेको प्रहरीले जनाएको छ । मंगलबार राती ...

Read More »

दाङ क्रिकेट लिगका ५ वटै टिमका मालिक फाइनल

दाङ,२५ फागुन । दाङ जिल्ला क्रिकेट संघले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग ‘दाङ क्रिकेट लिग’का ५ वटै टिमका मालिकको टुंगो लागेको छ । घोराही उपमहानगरपािलका–१७ गुलरियास्थीत क्रिकेट ...

Read More »

दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीको तयारी अन्तिम चरणमा

दाङ, २४ फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनीका लागि ...

Read More »

राप्तीमा जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात

तिर्थराज ज्ञवाली शान्तिपुर,२४ फागुन । राप्ती गाउँपालिका क्षेत्रमा भुमिहिन दलित, भुमिहिन, सुकुम्वासी तथा अब्यवस्थित बसोबासी जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरि राप्ती ...

Read More »

नारी दिवशमा मानसिक स्वास्थ्य सचेतना

घोराही, २४ फागुन १ सय १२ औँ अन्तराष्ट्रिय नारी दिवशको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । ‘सामाजिक न्याय र लैंगिक समानता ...

Read More »

नेपालमा पहिलो पटक युरियाको झोल मल प्रयोगमा अनुमति

काठमाडौं,२३ फागुन । सरकारले पहिलो पटक नेपालमा युरियाको झोल मल प्रयोग गर्न अनुमति दिएको छ । रासायनिक मलको चरम अभाव झेलिरहेको किसानहरुलाई राहत पुग्ने गरी नानो युरिया झोल मल प्रयोगका ...

Read More »

दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीका बारेमा सञ्चार क्षेत्रसंग छलफल

दाङ, २३ फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ का बारेमा सञ्चारकर्मीहरुसंग छलफल गरिएको छ । छलफलमा सञ्चारकर्मीहरुले ...

Read More »

६ पटक खुवाउनुपर्ने हात्तीपाइलेविरुद्धको औषधि दाङमा १२औँ पटक खुवाइदै

अमरराज आचार्य दाङ, २३ फागुन । जिल्लामा १२औँ पटक हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । पटक–पटक औषधि खुवाए पनि सबैले औषधि नखाएको कारण रोगको जोखिम भएकाले औषधि खुवाउन थालेको जिल्ला ...

Read More »