Home / Author Archives: सुदिप गौतम (page 56)

Author Archives: सुदिप गौतम

घोराही १५ मा नाला सफाई अभियान, फुटपाथ हटाउन ७ दिने सुचना

घोराही, २५ असार घोराही बजार क्षेत्रमा बर्षाको समयमा नाला बन्द भएर हुने डुबानको समस्या समाधानकालागी वडा नम्ब १५ एक्सनमा उत्रिएको छ । वडा क्षेत्रका नालाहरुको सरसफाईमा वडा कार्यालय जुटेको छ ...

Read More »

संकटको समयमा मनको स्याहार

लक्ष्मी ढकाल मानिस सामाजिक प्राणी हो । व्यक्तिको समाजसँग एकदमै अन्योन्याश्रित सम्वन्ध रहेको हुन्छ । दिनहु वाहिरी वातावरणले मानिसलाई सकारात्मक र नकारात्मक प्रभाव पारिरहेको हुन्छ । व्यक्तिको मनमा हुने विचार, ...

Read More »

प्रचण्डको स्पष्टीकरण : त्यो नभनेको भए हुन्थ्यो, थोरै भावनामा आएँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक बिमोचन कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् । आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिका कारण नेकपा ...

Read More »

पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ

बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला ...

Read More »

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा : गर्मी बढ्ने, दिन लामो हुने

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने नेपालका खगोलविदहरुले बताएका छन् । यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी हुन्छ । यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा ...

Read More »

लुम्बिनीको आगामी बजेट बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको बजेट बुधबार राति बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको निरन्तर अवरोधका बीच मंगलबार राति प्रतिपक्ष दल र मुख्यमन्त्रीबीच सहमति भएपछि बुधबार दिउँसो र ...

Read More »

साढे दश महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक : आक्रामक इतर, रक्षात्मक संस्थापन

झन्डै एक वर्षपछि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकमा आक्रामक छलफल हुने देखिएको छ । साढे दश महिनासम्म बैठक बस्न नसक्दा समसामयिक विषयमा छलफल र रणनीति तय हुन सकेको छैन । महामन्त्रीद्वय विश्वप्रकाश ...

Read More »

पद्मोदय क्याम्पसमा सचेतना कार्यक्रम

घोराही, २० असार अपराध मुक्त समाज निर्माणको लागि युवा सचेतना कार्यक्रम घोराही १७ मा रहेको पद्मोदय क्याम्पसमा सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय दाङ ...

Read More »

लम्पी स्किन महामारी, न उपचार न राहत

०७९ चैतमा कोशीदेखि सुरु भएको लम्पी स्किन रोग महामारीका रूपमा फैलिएको छ । ७६ जिल्लामा फैलिएको यस रोगबाट साढे ३ महिनामै २५ हजार ४ सय ८ पशु मरेका छन् । ६ लाख ...

Read More »

राप्रपाले तोक्यो प्रदेश ईञ्चार्ज, रवीन्द्र मिश्रलाई लुम्बिनीको जिम्मा

राप्रपाले सातवटै प्रदेशको ईन्चार्ज तोकेको छ। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई लुम्बिनी प्रदेश इञ्चार्ज तोकेको छ । उपाध्यक्ष बुद्दिमान तामाङ मधेश प्रदेश इञ्चार्ज र उपाध्यक्ष विक्रम पाण्डे बाग्मती प्रदेश इञ्चार्ज तोकिएका ...

Read More »