Home / Author Archives: सुदिप गौतम (page 58)

Author Archives: सुदिप गौतम

चार महिलाले खोले इलेक्ट्रिक स्कुटर स्वरुम

दाङका ४ महिला उद्यमीले पेट्रोलिएम पदार्थको आयातलाइ कम गर्न भन्दै इलेक्टीक स्कुटरको स्वरुम स्थापना गरेका छन । घोराही १५ झिंगौरा चौकमा आज एक कार्यक्रमका बिच ग्रिन इनर्जी इभि प्वाइट नामको ...

Read More »

गुरुकुल एकेडेमीको प्रधानाध्यापकमा डिसी नियुक्त

दाङ, २३ मंसिर । दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीको प्रधानाध्यापकमा डा कृष्णराज डिसी नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा संलग्न डिसीलाई गुरुकुल एकेडेमीको विहिवार बसेको संचालक समितिको बैठकले ...

Read More »

महाकाली नदी किनारामा भारतले बनाइरहेको संरचनाको काम रोक्ने सहमति

दार्चुलामा महाकाली नदीको किनारमा भारतले एकतर्फी रुपमा गरिरहेको तटबन्धको काम रोक्ने सहमति भएको छ । बुधबार भारतको धार्चुलामा बसेको नेपाल–भारत सीमा समन्वय बैठकमा विवादित क्षेत्रमा तत्काल काम रोक्ने सैद्धान्तिक सहमति ...

Read More »

देउवालाई विश्वप्रकाशको आग्रह- ‘संसदीय दलको नेताको दाबी छाड्नु’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताको दाबी छोड्न आग्रह गरेका छन् । संसदीय दलको नेताको दौडबाट बाहिरिए पार्टी पंक्तिमा देउवाप्रतिको सम्मान बढेर जाने शर्माको टिप्पणी छ । ...

Read More »

आईटिएफका बिजेता खेलाडीलाई सम्मान

दाङ, २१ मंसिर । दाङको घोराहीमा नवौं राष्ट्रिय खेलकुदका विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । असोजको २८ गतेदेखि कार्तिकको ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर बिजेता खेलाडीहरुलाई ...

Read More »

प्याब्सन घाेराही रनिङ सिल्डकाे उपाधि गाेरखालाई

दाङ, १७ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घाेराही नगर समितिकाे आयाेजनामा सम्पन्न `प्याब्सन घाेराही रनिङ सिल्ड २०७९ ´ काे उपाधि गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराही ...

Read More »

छोरीले दिईन् दागबत्ति, बसिन् किरिया

घोराही, १५ मंसीर दाङमा एक छोरीले आफ्नो आमाको काजकिरिया गरिरहेकी छिन् । आफ्नो आमाको निधनपछि हिन्दु संस्कार अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १६ बाहुनडाडाकी २८ बर्षीय हेमा बि.सीले काजकिरिया गरेकी ...

Read More »

महिला स्वरोजगार केन्द्रको उपमेयर डिसीद्वारा अवलोकन, केन्द्रको विकासमा लागीपर्ने प्रतिवद्धता

घोराही, १५ मंसीर नेपाल महीला सामुदायीक सेवा केन्द्रले प्रवद्र्धन गरेको हिँसा प्रभावित महीलाहरुको संस्था लैगीक हिँसा पुर्नस्थापना केन्द«ले संचालनमा ल्याएको महिला स्वरोजागार केन्द«को घोराही उपमहनगरपालीकाका उपप्रमुख हुमा कुमारी डी सीले ...

Read More »

‘दाङको संमृद्धिको लागि भुमिका खेल्ने छौ ’

दाङ, १३ मंसिर । दाङ क्षेत्र नं २ का प्रतिनिधि सभा तथा प्रदेश सभामा नव निर्वाचित सदस्यहरुले जिल्लाको समृद्धिको लागि भुमिका खेल्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले ...

Read More »

कांग्रेस क्षेत्र न. २ ले वडाबाट निर्वाचनको प्रतिवेदन माग गर्ने

घोराही, १३ मंसीर नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले मंसीर ४ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टि र उमेद्वारका विरुद्धमा भएको गतिविधीहरुको हरेक वडाहरुबाट प्रतिवेदन माग ...

Read More »