Home / Author Archives: सुदिप गौतम (page 557)

Author Archives: सुदिप गौतम

दाङका ३ वटै प्रतिनिधिसभाको मतगणना सुरु, बामगठबन्धनको सुरुवाती अग्रता

घोराही,२२ मंसिर । दाङका ३ प्रतिनिधिसभासहित ९ वटै प्रदेशसभाको मतगणना सुरु भएको छ । प्रारम्भीक मतपरिणम अनुसार नेकपा एमाले र माओवादी केन्द्र समर्थित वामगठबन्धनका उम्मेदवारहरुको सुरुवाती अग्रता देखिएको छ । ...

Read More »

राजबल्लभले गरे प्रेमिकासँग बिहे

काठमाण्डौ,१८मंसिर । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नेपाली चलचित्रका नायक तथा साहित्यकार राज बल्लभ कोइरालाको बिवाह सम्पन्न भएको छ । डिसेम्वर ३ तारिख आइतवारका दिन नायक कोइरालाको लामो समयदेखि ...

Read More »

दाङको चुनावः क्लिन स्वीप गर्ने कांग्रेस र बामगठबन्धनको आ–आफ्नै दाबी

घोराही, १८ मंसिर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको डेट नजिकिदै दाङमा मत आफनो पक्षमा पार्न दलहरु अन्तिम कसरतमा छन् । चुनावी प्रक्रियामा धेरै दलहरु रहेपनि दाङलाई लोकतान्त्रिक गठ बनाउने कि लाल ...

Read More »

एक महिनामा दश हजार व्यक्ती कांग्रेसमा प्रवेश

दाङ, १८ मंसीर निर्वाचनको समयमा पछिल्लो एक महिनामा दाङमा १० हजार जना व्यक्तीहरु कांग्रेसमा प्रवेश गरेका छन् । निर्वाचनको प्रचारप्रसारका क्रममा एमाले, माओवादी लगायत अन्य दलहरु छाडेर कांग्रेसमा १० हजार ...

Read More »

घोराहीमा काग्रेसको बृहत घरदैलो

घोराही, १८ मंसिर मंसीर २१ गते हुने निर्वाचनको प्रचारको अन्तीम दिन सोमवार नेपाली काग्रेस क्षेत्र नं.२ ले घोराहीमा बृह्त ¥याली सहित घरदैलो तथा मतदाता भेटघाट गरेको छ । घोराहीको पार्टि ...

Read More »

कांग्रेसलाई मत दिन मतदातामा अनुरोध

घोराही, १८ मंसिर नेपाली काग्रेस दाङले यही मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरेको छ । जिल्ला सभापति कृतिबहादुर ...

Read More »

‘पाहुना त आउछ जान्छ, साथ दिने त घरको मान्छे नै हो’

घोराही, १७ मंसीर घोराहीका मतदाताहरुले यसपटकको निर्वाचनमा स्थानीय उमेद्वारलाई नै विजयी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेवार समुदायले आयोजना गरेको कार्यक्रममा सहभागि उनीहरुले यस पटकको निर्वाचनमा स्थानीय उमेद्वारलाई मत ...

Read More »

नारायणपुरमा काग्रेसको बृहत घरदैलोः ‘समृद्धि र विकासकालागि कांग्रेसलाई भोट’

घोराही, १७ मंसिर नेपाली काग्रेसले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा वह्त घरदैलो सम्पन्न गरेको छ । नेपाली काग्रेसको नेतृत्वमा शान्ति र संविधान, काग्रेसकै नेतृत्वमा समृद्धिको अभियान भन्ने नाराका साथ नारायणपुरको पार्टी कार्यालयवाट ...

Read More »

कांग्रेसले यो निर्वाचनमा दाङका सबै क्षेत्र जित्छः पुन

घोराही, १७ मंसिर दाङको समृद्धिकालागि नेपाली काग्रेसले चुनाव जित्नु पर्ने सिचाई राज्यमन्त्री अमरसिंह पुनले बताएका छन् । दोश्रो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनलाई लक्षित गरेर नेवार समुदायले घोराहीमा ...

Read More »

भोली घोराहीमा कांग्रेसको वृहत घरदैलो हुने

घोराही, १७ मंसीर निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले वृहत घरदैलो गर्ने भएको छ । क्षेत्रीय प्रचार समितिको आयोजनामा सोमवार घरदैलो हुने भएको हो । घोराही उपमहानगरपालिकाको वडा नम्बर १४ ...

Read More »