Home / Author Archives: सुदिप गौतम (page 507)

Author Archives: सुदिप गौतम

डीभी आवेदन असोज १७ गतेदेखि खुल्ने

काठमाडौं,१० असोज । सन् २०२० को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता अक्टोबर ३, २०१८ ९२०७५ असोज १७० बाट सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासद्वारा ...

Read More »

घोराहीमा प्रदेश स्तरीय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता हुने

दाङ,१० असोज । घोराहीमा पहिलो पटक प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । घोराहीको भरतपुर आइटीएफ तेक्वान्दो डोजाङ आयोजनामा पहिलो पटक प्रदेश स्तरीय प्रतियोगिता दाङमा हुन थालेको हो । ...

Read More »

पत्रकारिता र संगीतका देवेन्द्र बस्नेत

बाँके राप्ती सोनारी गाउँपालिका १ लौैकिमा जन्मेका देवेन्द्र बस्नेत विगत एक दशक देखि पत्रकारितासंगै संगित क्षेत्रमा पनि सकृय छन् । वस्नेत नागरिक दैनिक र रेडियो स्वर्गद्धारीमा आवद्ध छन् । गति ...

Read More »

सकियो रामकथा महायज्ञ, ३१ लाख दान संकलन

दाङ, ९ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा आयोजना गरिएको महायज्ञ सकिएको छ । सिद्धि विनायक संत्संग सेवा समिति दाङको आयोजनामा असोज १ देखी सुरु भएको ‘श्रीराम ...

Read More »

कांग्रेसद्वारा नगर र गाँउ समितिलाई विशेष निर्देशन

दाङ, ९ असोज नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण नगर तथा गाँउ ईकाइ समितिहरुलाई नियमीत बैठक अनिवार्य रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ । क्षेत्रीय ...

Read More »

मावि निघुवार र लमडरुवामा नेविसंघ गठन

दाङ, ९ असोज नेविसंघको संगठन सुद्धिढिकरण अभियान अन्तरगत मंगलवार दाङका दुईवटा विद्यालयहरुमा ईकाइ समिति गठन गरिएको छ । नेविसंघ दाङ क्षेत्र नम्बर ३ को आयोजनामा घोराही–१२ मा.वि हापुर निघुवार र ...

Read More »

घाेराहीमा शंकास्पद वस्तु भेटीयाे, कुकर बम भएकाे अाशंका

घाेराही, ८ असाेज दाङकाे घाेराहीमा शंकास्पद वस्तु भेटीएकाे छ । घाेराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर एकान्त टाेलमा शंकास्पद वस्तु भेटिएकाे हाे । प्रेसर कुकरलाई उत्तानाे पारेर झाँडीमा राखेकाे अवश्यामा ...

Read More »

स्कुल बस मोतिपुरमा दुर्घटना २४ जना घाइते

दाङ,८ असोज । घोराही–तुलसीपुर सडक खण्डको मोतिपुरमा सोमवार बस दुर्घटना भएको छ । तुलसीपुरमा रहेको गोर्खा बोर्डिङ स्कुलको रा १ त १९९ नम्बरको बस तुलसीपुरबाट बिजौरीतिर आउने क्रममा ४ः४५ बजे ...

Read More »

महायज्ञमा २४ लाख संकलन, थापा दम्पतीद्वारा साढे ५ लाख दान

दाङ, ८ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा २४ लाख रकम दान संंकलन भएको छ । महायज्ञको आठौँ दिनसम्म २४ लाख ७ हजार ७ सय ...

Read More »

घोराहीमा एक करोड दीप प्रज्वलन

दाङ, ८ असोज सिद्धि विनायक संत्सग सेवा समिति दाङको आयोजनामा घोराहीमा जारी महायज्ञमासोमवार १ करोड दीप प्रज्वलन गरिएको छ । महायज्ञको आठौँ दिन सोमवार करोड दीप प्रज्वलन गरिएको हो । ...

Read More »