Home / Author Archives: सुदिप गौतम (page 488)

Author Archives: सुदिप गौतम

दीपशिखा क्याम्पसमा नेविसंघको इकाई समिति

दाङ,१८ मंसिर । घोराही स्थित दिपशिखा क्याम्पसमा नेपाल विद्यार्थी संघको ईकाई समिति गठन गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरि विद्यार्थी युगेश गोराथोकीको अध्यक्षतामा १९ सदस्यीय ईकाई समिति गठन ...

Read More »

योजनालाई गुणस्तरीय बनाउन नगर प्रमुखको आग्रह

घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफ्नै सम्पत्ती ठानेर विकास निर्माणका योजनालाई अघि बढाउन उपभोक्ता समितिलाई आग्रह गरेका छन । वडा नम्बर १४ ले मंगलवार आयोजना गरेको ...

Read More »

बालोन डी’ओर अवार्ड मोड्रिचलाई

काठमाण्डौ,१८ मंसिर । विश्व फुटबलकै प्रतिष्ठित बालोन डी’ओर अवार्ड क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । फ्रान्सको पेरिस आज विहान सम्पन्न अवार्ड कार्यक्रममा लुका मोड्रिचले फुटबलका महान हस्तीहरुलाई पछि पार्दै ...

Read More »

तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार

काठमाण्डौ,१८ मंसिर । काठमाडौं–९, तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । सर्लाहीको हरिवन घर भइ गौशाला बस्दै आएकी ३० वर्षीया कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको हो । ...

Read More »

मैतिदेवीमा सेफको ताल्चा फुटाएर सहकारीबाट दिउँसै ४ लाख चोरी

काठमाडौं । काठमाडौं–३०, मैतिदेवीमा रहेको एक सहकारीबाट दिउँसै ४ लाख रुपैयाँ चोरी भएको छ । नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको हो ...

Read More »

सुनसान प्रदेश मातहतका कार्यालयः काम छैन, कर्मचारी पनि छैनन्

लिलाधर वली दाङ । जिल्लामा प्रदेश सरकार मातहतमा सरकारी कार्यालय खुलेको महिनौ वितेपनि मन्त्रालयको नीति, कार्यक्रम तथा बजेटको अख्तियारी नआउँदा कार्यालय कामबिहिन भएका छन । प्रदेश मन्त्रालयले बजेट बिनियोजन गरेपनि ...

Read More »

किन बढ्दैछ विश्वमा ‘प्रहरी इन्काउन्टर ?

एजेन्सी । अमेरिकामा मात्र प्रत्येक वर्ष एक हजार मानिसको पुलिसको हातबाट मृत्यु हुने गरेको छ । तर यता फिनल्यान्डको पुलिसले सन् २०१३ मा देशभरबाट केबल ६ गोली मात्र चलाएको थियो ...

Read More »

घोराही २ मा वडास्तरीय बाल सञ्जाल

घोराही, १६ मंसिर । घोराहीउपमहानगरपालिका वडा नं. २ मा वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ । कविता सुनारको अध्यक्षतामा २५ सदस्यीयबाल सञ्जाल गठन गरिएको हो । जसको उपाध्यक्षमा वासना गिरी, ...

Read More »

दाङमा ७ जना प्रदर्शनकारी पक्राउ

दाङ । निर्मला पन्तको न्यायका लागि जन प्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले ७ जना नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्तालाई पक्राउ गरेको छ । े लमहीमा निर्मला पन्तको न्यायका लागि शान्तिपूर्ण कार्यक्रम ...

Read More »

पार्टीलाई संगठित बनाउन नेताहरुको जोड

दाङ । नेपाली काग्रेस पार्टीलाई संगठित र व्यवस्थीत बनाउनका लागि पार्टीका नेता तथा कार्यकर्ताहरु एक ढिक्का हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । नेपाली काग्रेस साविक मानपुर इकाई समितिले मानपुरमा ...

Read More »