Home / Feature Breaking news / गठबन्धनको समर्थनमा महिलाहरुले घोराहीमा बृहत र्‍याली गर्ने

गठबन्धनको समर्थनमा महिलाहरुले घोराहीमा बृहत र्‍याली गर्ने

घोराही, २८ कार्तिक

गठबन्धनलाई बिजयी बनाउनकालागी महिलाहरुले घोराहीमा बृहत ¥याली गर्ने भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उमेद्वारहरुलाई बिजयी बनाउनकालागी महिलाहरुको बृहत ¥याली गरिने महिला परिचालन समितिले जानकारी दिएको छ ।

संयुक्त महिला परिचालन समितिको आयोजनामा कार्तिक ३० गते घोराहीमा बृहत ¥याली गरिने भएको हो । महिलाहरुको सहभागीतामा बृहत ¥याली आयोजना लागीएको संयुक्त महिला परिचालन समितिका संयोजक गोमा रावतले जानकारी दिनुभयो ।

‘हरेक क्षेत्रमा पहिला, नेतृत्वमा महिला’ भन्ने मूल नाराका साथ प्रतिनिधी सभा सदस्यमा क्षेत्र नम्बर २ का महिला उमेद्वार रेखा शर्मा सहित प्रदेश सभाका उमेद्वारहरु २ (१) का राजु खनाल र २ (२) मा प्रचण्डविक्रम न्यौपानेलाई बिजयी बनाउनकालागी महिलाहरुको बृहत ¥याली आयोजना गरिएको रावतले जानकारी दिनुभयो ।

कार्तिक ३० गते बुधवार दिउसो १२ बजेदेखी घोराहीको ट्राफिक चोकबाट ¥याली सुरु हुने र घोराही बजार परिक्रमा गर्ने उहाँले जानकारी दिनुभयो । साथै रावतले महिलाहरुकोबृहत ¥यालीमा सहभागीताकालागी सम्पूर्ण महिलाहरुमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*