Home / Author Archives: सुदिप गौतम (page 361)

Author Archives: सुदिप गौतम

घोराहीमा ज्येष्ठ नागरिकलाई सम्मान

दाङ, २३ फागुन । घोराही उपमहानगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ११० औ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा घोराही उपमहानगरपालिका महिला वालवालिका तथा सामाजिक विकास शाखाले घोराहीका २० जना ...

Read More »

वडा अध्यक्षले कुटपिट गरेको भन्दै कार्यालय सहयोगीद्धारा प्रहरीमा निवेदन

दाङ, २३ फागुन । दाङको घोराही उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष भिमबहादुर सार्कीले आफूलाई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी पतिराम चौधरीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी ...

Read More »

घोराहीमा थारू भाषाको पाठ्यक्रम निर्माण हुँदै

दाङ, २० फागुन । दाङको घोराही उपमहानगरपालिकाले थारु भाषाको पाठ्यक्रमको निर्माण गर्न थालेको छ । देश संघीय संरचना गएपछि माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहहरुलाई दिइएको छ । यसै अधिकारको ...

Read More »

थरुहट थारुवान मोर्चाको बन्दले दाङको जनजीवन प्रभावित

दाङ,२० फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाले गरेको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ। मोर्चाले आह्वान गरेको दुई दिने बन्दको पहिलो दिन बन्दको प्रभाव परेको छ। बन्दका कारण दाङमा ...

Read More »

देउखुरीको अमिलिया चोकमा खुमबहादुर खड्काको शालिक शिलन्यास

दाङ,१९ फागुन । देउखुरीको लमही नगरपालिका वडा नं. ९ को अमिलियाचोकमा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको सालिक शिलन्यास गरिएको छ । उक्त शालिकको नेपाली कांग्रेस महामन्त्री ...

Read More »

बंगलाचुलीमा विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश

दाङ,१८ फागुन । नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर १ ले आइतवार बोजपोखरामा कार्यकर्ता संग अन्तरकृया कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी संविधानसभा सदस्य राजु खनालले नेपाली ...

Read More »

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं,१८ फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ। राजधानीको राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला प्रचण्डमाथि जुत्ता प्रहार भएको हो। प्रचण्डलाई लक्षित ...

Read More »

अमिलिया चोकमा खुमबहादुर खड्काको शालिक शिलान्यास गरिने

दाङ, १८ फागुन । नेपाली कांग्रेसका नेता एव पूर्वमन्त्री स्व खुमबहादुर खड्काको शालिक स्थापनाको लागि शिलान्याश गरिने भएको छ । क्रान्ति नायक स्वर्गीय खड्काको देउखुरीको लमही नगरपालिका वडा नं. ९ ...

Read More »

रामपुर र बाह्रकुनेमा काग्रेसको कार्यक्रम

दाङ, १६ फागुन । नेपाली काग्रेसले आज शनिवार दाङको रामपुर र बाह्रकुनेमा अलग अलग कार्यक्रम सम्पन्न गरेको छ । काग्रेस घोराही उपमहागरपालिका वडा नं १ र २ को सम्युक्त आयोजनामा ...

Read More »

कलश सहकारीद्धारा विद्यालयमा अक्षयकोष स्थापना

दाङ,१६ फागुन । कलश बचत तथा ऋण सहकारी संस्था घोराही दाङले प्राथमीक विद्यालय गुरुवागाउँमा अक्षयकोष स्थापना गरेको छ । सामुदायीक विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्नका ...

Read More »