दाङ,८ फागुन । प्रदेश नं. ५ स्तरिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा दाङ आईटिएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ । नवलपरासीको बर्दाघाटमा विहिवार सम्पन्न भएको प्रतियोगितामा ५ स्वर्णसहित दाङ आईटिएफ तेक्वान्दो संघ ...
Read More »Author Archives: सुदिप गौतम
बलात्कार मुद्दामा महराले पाए सफाइ
काठमाडौं, ५ फागुन । संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतले सोमबार फैसला गर्दै महरालाई सफाइ दिएको काठमाडौं ...
Read More »स्टेज किंग’ प्रमोद सोमवार लमही महोत्सवमा आउँदै
दाङ,४ फागुन । लमहीमा जारी पर्यटन तथा कृषि औद्योगिक महोत्सवमा सोमवार ‘स्टेज किंग’ प्रमोद खरेल आउने भएका छन् । नेपाली संगित क्षेत्रका उक धुरन्धर गायक खरेलले सोमवार लमही महोत्सवमा प्रस्तुती ...
Read More »सस्कारसहितको गुणस्तरिय शिक्षामा जोड
दाङ,४ फागुन । निजी विद्यालयहरुले बालबालिकालाई सस्कारसहितको गुणस्तरिय शिक्षा प्रदान गर्न जोड दिनुुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । घोराही उपमहानगरपालिका वडा नं. ५ बसन्तापुरमा रहेको हाइलाइट इंग्लिस बोर्डिङ ...
Read More »सिमा अतिक्रमण र एमसिसि सम्झौताको विरुद्धमा घोराहीमा प्रदर्शन
दाङ,३ फागुन । सिमा अतिक्रमण र एमसिसि सम्झौताको बिरोधमा साना पाँच राजनीतिक दलहरुले शनिवार घोराहीमा प्रदर्शन गरेका छन । राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षासँगै भारतद्धारा अतिक्रमित भुमि फिर्ताको माग गर्दै ...
Read More »राप्ती अटो इन्जीनियरीङ खानेपानी संस्था गठन
दाङ, ३ फागुन । राप्ती अटो इन्जीनियरीङ खानेपानी संस्था गठन गरिको छ । शनिवार भएको भेलाले शहदेव थारुको अध्यक्षतामा संस्था समिति गठन गरेको हो । जसको उपाध्यक्षमा धना जिसी, सचिवमा ...
Read More »हाईलाइट बोर्डिङद्धारा ज्येष्ठ नागरिक झुल र फलफुल सहयोग
दाङ,३ फागुन । घोराही उपमहानगरपालिका वडा नं. ५ बसन्तापुरमा रहेको हाईलाईट इंग्लिस बोर्डिङ स्कुलले बार्षिक उत्सवका अवसर ज्येष्ठ नागरिकलाई झुल र फलफुल वितरण गरेको छ । विद्यालयले २१ औं बार्षिक ...
Read More »लखन कपमा सक्सेस र दाङ युवा मञ्च बिजयी
घोराही, ३ फागुन । दाङको घोराहीमा हिजोदेखि सुरु भएको प्रथम सहिद लखन थापा मगर रनिङ शिल्डको दोस्रो दिन दुई खेल भएका छन् । दोस्रो दिनको पहिलो खेलमा तुलसीपुरको सक्सेसले घोराहीको ...
Read More »महिला उद्यमीद्धारा घोराहीमा गार्मेन्ट उद्योग सञ्चालन
घोराही,२ फागुन । दाङको घोराहीमा महिला उद्यमीहरुले गार्मेन्ट सञ्चालनमा ल्याएका छन । करिव ३५–४० लाखको लगानीमा नमुना सिलाई तथा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन । प्युठान जिल्ला निवासी तीन जनाले ...
Read More »प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड प्रतियोगिता सुरु
दाङ, २ फागुन । जिल्लाको सर्वाधिक राशीको फुटवल प्रतियोगिता प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीता–२०७६ शुक्रवारदेखि सुरु भएको छ । १४३ औँ लखन थापा मगर स्मृति दिवसका ...
Read More »
RaptiSandesh RaptiSandesh