Home / Author Archives: सुदिप गौतम (page 362)

Author Archives: सुदिप गौतम

घोराही बेवारिसे सडक मानव मुक्त नगर घोषणा

दाङ,१६ फागुन । दाङको घोराही उपमहानगरपालिकालाई बेवारिसे सडक मानव मुक्त नगर घोषणा गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि उपमहानगरपालिकालाई बेवारिसे सडक मानव मुक्त उपमहानगरपालिका घोषणा गरिएको हो । ...

Read More »

लखन कपको उपाधि सक्सेसलाई

दाङ,१४ फागुन । दाङको घोराही सञ्चालन भएको लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीताको उपाधि तुलसीपुरको सक्सेस क्लबले हात पारेको छ । बुधवार घोराहीको भरतपुर खेल मैदान भएको फाइनल खेलमा ...

Read More »

टिम प्रदेश च्याम्पियन हुँदा …

तेक्वान्दो खेल जिल्लामा भित्रिएको डेढ दशक बढी भए पनि व्यावसायिक रुपमा सुरु भएको आधा दशक भएको छैन । २०७१÷०७२ सालमा किक बक्सिङ खेलाडी प्रेम बुढाले दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघ ...

Read More »

धरापमा अर्थतन्त्र, कमजोर विकास : प्रा.डा. पोख्रेल

बाम नेतृत्वको स्पष्ट वहुमतको सरकार सञ्चालन भएको करिब दुइ वर्षभन्दा बढी भएको छ । वर्तमान सरकारका प्रधानमन्त्रीले विकास निर्माणमा मुलुकले अग्रगामी प्रगति गरेको तथ्याङ्क सार्वजनिक गरेका छन् । तर यथार्थमा ...

Read More »

‘लोकतान्त्रिक संविधान र व्यवस्थाको जग गिरिजाप्रसाद कोइराला’

दाङ, १२ फागुन । नेपाली काग्रेसका नेताहरुले लोकतान्त्रिक सविधान र अहिलेको व्यवस्थाको जग स्वर्गीय गिरिजाप्रसाद कोइराला भएको बताएका छन । गिरिजाप्रसाद कोइराला फाउण्डेशन दाङले घोराहीमा आयोजना गरेको शान्ति प्रक्रिायामा गिरिजाप्रसाद ...

Read More »

दुष्मनले मलाई भुमरीमा पठाए : महरा

दाङ,१२ फागुन । पूर्व सभामुख कृष्णबहादुर महराले आफुलाई दुष्मनले भुमरीमा पठाएको बताएका छन । काठमाडौ जिल्ला अदालतले सफाई दिएपछि पहिलो पटक दाङ आईपुगेका दाङ क्षेत्र नं. २ का सांसद कृष्णबहादुर ...

Read More »

दाङलाई एक स्वर्णसहित तीन पदक

दाङ,१२ फागुन । काभ्रेको बनेपा भएको ११ औं राष्ट्रिय जुनियर आईटिएफ तेक्वान्दो प्रतियोगितामा दाङले एक स्वर्णसहित तीन पदक जितेको छ । फागुनको १० र ११ गते भएको प्रतियोगितामा प्रदेश नं. ...

Read More »

दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो सुरु

दाङ, १० फागुन । दाङको बेलझुण्डीमा प्रदेश न ५ को एक्स्पो सुरु भएको छ । एक्स्पोको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका हुन । प्रदेश एक्स्पोको उद्घाटन गर्दै ...

Read More »

महराको डेटिङ र बाँस्कोटाको सेटिङ !!

मिलन तिमिल्सिना मान्छेहरु कहिले जापान काण्ड भन्छन्, कहिले अस्ट्रेलिया काण्ड भन्छन् । मोबाइल र कम्प्युटरमा लुकीलुकी एक्लाएक्लै हेर्छन् । मन मिल्ने साथीलाई देखाउँछन्, मिलेर फेरि हेर्छन् । कतिले मुख रातो ...

Read More »

घोराहीको इतिहास झल्काउन घोडाको प्रतिमा

दाङ,१० फागुन । दाङको घोराही उपमहानगरपालिकाले घोराही सहरको इतिहास झल्काउने उद्देश्यले घोराही सहरको दुई स्थानमा घोडाको प्रतिमा राखेको छ। घोराही बजारको मुख्य चोकहरु गुम्रा चोक र घोराही चोकमा घोडाको प्रतिमा ...

Read More »