काठमाडौं,१९ बैशाख । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। नयाँ सङ्क्रमित रुपन्देही र बाँकेका एक र एक जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। ...
Read More »Author Archives: सुदिप गौतम
कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार
कपिलबस्तु९ वैशाख । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि लक्षित गरेर गोली प्रहार भएको छ । शुक्रबार बिहान अज्ञात व्यक्तिले उनलाई लक्षित गरेर गोली चलाएका हुन् । अध्यक्ष सहाबुद्दिन ...
Read More »ज्योतिपूञ्जकाे नतिजा एप्सबाट सार्वजनिक, अनलाईन पढाई सुरु
दाङ, १८ बैशाख । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले विद्यालयको बार्षिक नतिजा मोवाइल एप्सबाट सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड—१९) नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि ज्योतिपुञ्ज आवासीय ...
Read More »घाैडदाैरामा जेसीजकाे खाद्यान्न सहयाेग
घाेराही, १८ वैशाख सामाजिक क्षेत्रमा क्रियाशील त्रिभुवननगर जेसीजले लकडाउनकाे समयमा गर्दै आएकाे खाद्यान्न सहयाेग कार्यलाई तीव्र बनाएकाे छ । जेसीजले घाेराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेकाे घाेडदाैरा टाेल विकास ...
Read More »दाङमा लकडाउनकाे समयमा पसल खोल्ने ७ व्यापारी पक्राउ
दाङ, १८ वैशाख तुलसीपुर– लकडाउनका समयमा पसल खोलेको कसूरमा दाङको तुलसीपुरबाट प्रहरीले बिहीबार ७ जना व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले साताको ३ दिन आइतबार, मंगलबार र बिहीबार ...
Read More »ट्राफिक प्रहरीले गरे गाउपालिकालाई सहयाेग
दाङ, १८ वैशाख दाङमा कार्यरत ट्राफिक प्रहरी जवानले कपुरकाेट गाँउपालिकालाई खाद्यान्न सहयाेग गरेका छन् । जिल्ला ट्राफिक कार्यालय दाङमा कार्यरत ट्राफिक प्रहरी जवान जनक खड्काले सल्यानकाे कपुरकाेट गाँउपालिकालाई चामल १० ...
Read More »जापान सरकारद्वारा कांग्रेस नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान
काठमाडौं,१८ वैशाख । जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ। जापानस्थित नेपाली दूतावासले बिहीबार ...
Read More »इरफान : जसको थियो बेग्लै शैली
‘बिहड मे बागी होते है, डकैत मिल्ते है पार्लियामेन्ट मे ।’ बेला बेला यो संवाद स्मृतिमा गुञ्जिइरहन्छ । पत्रकारलाई अन्तर्वार्ता दिन सहर कुनाको एक घरको छतमा प्रकट भएको डाकु सरदार पानसिंह ...
Read More »घिमीरे परिवारद्वारा वडा नम्बर १५ लाई ५० बाेरा चामल सहयाेग
घाेराही, १७ वैशाख घोराही उप महानगरपालिका वडा नं १५ कोरोना भाइरस प्रभावितका कोषमा घिमिरे परिवारले खाद्यान्न सहयोग गरेको छ । वि सं २००७ सालका आपूर्ति मन्त्री स्वार्गीय भरतमणि शर्मा घिमिरेका ...
Read More »कोरोना भाइरस चमेराबाट नसरेको विज्ञहरु भनाई
एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चमेरोबाट नसरेको विज्ञहरुले बताएका छन् । दक्षिण एसियाका ६४ जना संरक्षणविद् तथा चमेरोविज्ञले चमेरोका कारण कोभिड-१९ नफैलिएको जनाउँदै यसको खण्डन गरेका हुन् । ...
Read More »
RaptiSandesh RaptiSandesh