Home / Author Archives: सुदिप गौतम (page 359)

Author Archives: सुदिप गौतम

कोरोना भाईरसः प्रदेश ५ मा ६ अस्पताल बनाउने, लकडाउनको विश्लेषण गर्ने जिम्मा सीडीओलाई

दाङ, ८ चैत कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणका लागि प्रदेश ५ सरकारले ६ वटा आइसोलेसन वार्डयुक्त अस्पताल बनाउने भएको छ । कोरोना रोकथाम तथा उपचारका लागि र्‍यापिड रेस्पोन्स टिम गठन गरेर ...

Read More »

घरमै ‘सेल्फ क्वारेन्टाइनमा’ कसरी बस्ने ?

त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ एवम् सहप्राध्यापक डाक्टर सन्तकुमार दासले कोरोना रोकथामका लागि व्यक्तिगत प्रयास नै महत्वपूर्ण हुने बताएका छन्। यस्तो बेलामा सरकारले उपचारको नेतृत्व गर्ने भए पनि जनताको ...

Read More »

ग्यासको कालोबजारी गरे ५ वर्ष कैद

काठमाडौं, ७ चैत । सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ...

Read More »

देशभर कृषि उपज चिनाउँदा …

घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी गुलाम रसुल सामाजिक कार्यमा क्रियाशील युवा हुन् । घोराहीमा तरकारी व्यवसाय गर्दागर्दै राजनीतिमा छिरेका उनी मुस्लिम समुदायका भरपर्दा युवा बनेका छन् । मुस्लिम समुदायले ...

Read More »

लमहीमा नदिजन्य पदार्थ उत्खन्न क्षेत्रको अनुगमन

लमही,७ चैत । लमही नगर स्तरिय नदिजन्य पदार्थ उत्खन्न ओसार पसार र प्रयोगलाई व्यवस्थित गर्न गठित अनुगमन समितिले शुक्रबारले अनुगमन गरेको छ । नगरपालिकाले उत्खन्न र बितरणका लागी ठ्ेक्का सम्झौता ...

Read More »

राप्ती गाँउपालिकाका १५ निर्णयहरु

तिर्थराज ज्ञवाली चैत्र ६, देउखुरी  राप्ती गाउँपालिका गाउँकार्यपालिकाको १३ औ बैठकले १५ विषयमा नयाँ निर्णय लिएको छ । गाउँकार्यपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसेको बैठकबाट कोरना भाईरसको संक्रमण प्रति सजगता, ...

Read More »

कपुरकोटमा कोरोना स्वास्थ्य परिक्षण

सल्यान, ६ चैत । कर्णाली प्रदेशको प्रवेशद्वार सल्यान कपुरकोटमा गत चैत्र १ गते देखि शुरु भएको हेल्थ डेस्कमा विहिबार दिउँसो सम्म नौ हजार सात सय ८५ जनाको स्वास्थ्य परीक्षण गरिएको ...

Read More »

घोराही–१४ का टोलमा पुष्प खेति गरिने

दाङ, ६ चैत । घोराही उप–महानगरपालिका वडा नं. १४ ले सबै ठाउँमा फुल खेति गर्ने भएको छ । वडा कार्यालयले पुष्प खेति सम्बन्धी तालिम प्रदान गरी वडाका सबै टोल –टोलमा ...

Read More »

लेखापढी कानुन व्यवसायीद्धारा मास्क वितरण

दाङ, ६ चैत । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन इकाइ समिति घोराहीले मास्क वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसवाट बच्नका लागि सहयोग पुगोस भनेर निशुल्क रुपमा मास्क ...

Read More »

खानेपानी सरसफाई बारे अभिमुखिकरण

तुलसीपुर, ६ चैत्र । कटाहा सिम्लेधारा खानेपानी योजना अन्तर्गत खानेपानी सुरक्षा योजना टिमका पदाधिकारी तथा सदस्यहरुका लागि शुद्ध खानेपानीका बारेमा विहिवारदेखि अभिमुखिकरण शुरु भएको छ । खानेपानी तथा सरसफार्इ डिभिजन ...

Read More »