Home / Feature Breaking news / बिजौरी उवासंघको ८ औं साधारणसभा फागुन २९ मा हुने

बिजौरी उवासंघको ८ औं साधारणसभा फागुन २९ मा हुने

बिजौरी, ३० माघ । बिजौरी उद्योग वाणिज्य संघको आज शुक्रबार बसेको बैठकले संघको ८ औं साधारणसधा फागुन २९ गते गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा बसेको उक्त बैठकले सो निर्णय गरेको संघका महासचिव विदुर गौतमले जानकारी दिएका छन् ।

साथै उक्त बैठकले संघको सल्लाहकारमा १० जनालाई नियुक्ति गरेको छ । जसमा हेमराज न्यौपाने, विष्णु चौधरी, रमेश डाँगी, नविना केसी वली, बिरेन्द्र खड्का, पुष्पा डाँगी, दिपक बस्नेत, होमबहादुर बस्नेत, लिलाधर वली र टेकराज रजौरे रहेको संघका प्रेस सल्लाहकार राकेश बस्नेतले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*