दाङ,२२ फागुन । प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि तुलसीपुर उपमहानगरले जितेको छ । नेपाली कांग्रेस दाङको आयोजनामा घोराहीस्थीत जिल्ला समन्वय समितिको मैदानमा भएको फाइनल खेलमा कडा प्रतिष्पर्धाकाविच ...
Read More »Author Archives: सुदिप गौतम
स्वर्गद्धारी मन्दिरमा रोटरी क्लबको शुद्ध खानेपानी प्लान्ट
घोराही, २१ फागुन रोटरी क्लब अफ दाङले सामाजिक कार्य अन्तरगत प्युठानको स्वर्गद्वारी मन्दिर परिसरमा शुद्ध खानेपानी प्लान्ट निर्माण गरेको छ । ब्लबले मन्दिर परिसरमा सो खानेपानी प्लान्ट निर्माण गरेको हो ...
Read More »प्रदर्शनीका बारेमा सुरक्षा निकाय तथा स्वास्थ्य क्षेत्रकासंग छलफल
दाङ, २१ फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ का बारेमा सुरक्षा निकाय तथा स्वास्थ्य क्षेत्रका व्यक्तिहरुसंग छलफल ...
Read More »खुमबहादुर खड्का भलिबलको उपाधिका लागि तुलसीपुर र राप्ती भिड्ने
दाङ, २१ फागुन । प्रथम खुमबहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधिका लागि तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् । नेपाली काग्रेस दाङको आयोजनामा भएको ...
Read More »राष्ट्रिय सेवा दलको प्रर्दशनीमा गुरुकुल एकेडेमी उत्कृष्ट
दाङ,२१ फागुन। राष्ट्रिय सेवा दल एनसीसीको प्रशिक्षण तथा प्रर्दशनीमा दाङको गुरुकुल एकेडेमी उत्कृष्ट भएको छ । नेपाली सेना अन्तर्गत नवलपरासीमा भएको राष्ट्रिय सेवा दलको प्रशिक्षण तथा प्रर्दशनीमा चारवटा विधामा उत्कृष्ट ...
Read More »लेखापढी कानुन व्यवसायी समिति घोराहीमा नयाँ नेतृत्व
शैलेश अधिकारी दाङ, २१ फागुन । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन ईकाई समिति घोराहीमा नयाँ नेतृत्व चयन भएको छ । समितिको शनिवार घोराहीमा भएको ११ औं अधिवेशनले परशुराम डाँगीको नेतृत्वमा ...
Read More »साँघुरा पूर्वाधारमा उत्साहित खेल उमङ्ग
दाङ, २१ फागुन । खेलले दाङलाई प्रदेश, संघ र अन्तर्राष्ट्रि जगतमा पनि चिन्ने बनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा समेत दाङका खेलाडीहरूले केही विधामा सहभागिता जनाइसकेका छन् । यद्यपि, ...
Read More »खुमबहादुर खड्का भलिबलमा सेमिफाइनल खेल्ने टिम तय
दाङ,२० फागुन । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिताको सेमिफाइनल खेल्ने टिमको तय भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएका लिग चरणका ...
Read More »कांग्रेसको रणनीति- चुनावभर आफ्नै टोलमै खटिनुपर्ने
नेपाली कांग्रेस ‘नयाँ रणनीति’ लिएर स्थानीय तहको चुनावमा होमिने भएको छ । आउँदो वैशाख ३० मा हुने स्थानीय चुनावका लागि कांग्रेसले टोलका नेता/कार्यकर्ता कम्तिमा चुनावभर आफ्नै टोलमै खटिनुपर्ने बाध्यकारी व्यवस्था ...
Read More »बलात्कारमा दोषी ठहरिए पल शाहलाई कति हुन्छ सजाय, कसरी अघि बढ्छ प्रक्रिया ?
नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । तनुहँ प्रहरीको हिरासतमा रहेका शाहको पक्षमा दमौलीमा प्रदर्शन हुने गरेको छ। बलात्कारको घटनामा पीडित नाबालिग ...
Read More »
RaptiSandesh RaptiSandesh