Home / Author Archives: सुदिप गौतम (page 172)

Author Archives: सुदिप गौतम

सामुदायीक प्रहरी सेवा केन्द्रको अध्यक्षमा आर.के. शीतल

सन्तोष केसी दाङ,२८ फागुन । सामुदायीक प्रहरी सेवा केन्द्रको अध्यक्षमा आर.के. शीतल निर्वाचित भएका छन् । केन्द्रको शनिवार घोराहीमा भएको १८ औं साधारणसभा तथा ९ औ अधिबेशनले शीतलको नेतृत्वमा नयाँ ...

Read More »

लुटपाटको आरोपमा एक जना पक्राउ

दाङ,२७ फागुन । दाङमा पैसा लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घोराही उपउपमहानगरपामलका–१३ निवासी ४८ बर्षीय झुका रोकालाई लुटपाट गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–९ निवासी २४ बर्षीय ...

Read More »

अन्योलमा दिवा–खाजा

अमरराज आचार्य दाङ, २७ फागुन । सामुदायिक विद्यालयमा विद्यार्थी ‘टिकाउन’ भनेर सरकाले विद्यालयमा दिवा–खाजा कार्यक्रम ल्यायो तर त्यो दिवा–खाजा कार्यक्रम जिल्लाका अधिकांश विद्यालयहरूमा कार्यान्वयनमा भने आउन सकेको छैन । खाजा ...

Read More »

दाङ क्रिकेट लिगलाई सगरमाथा सिमेन्टको मुख्य प्रायोजन

दाङ,२७ फागुन । दाङमा हुन लागेको दाङ क्रिकेट लिग क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सगरमाथा सिमेन्ट जोडिएको छ । नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको सगरमाथा सिमेन्टले पहिलो पटक ...

Read More »

घोराहीमा दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी सुरु

दाङ,२६ फागुन । घोराहीमा दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी सुरु भएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा विहीवारदेखि घोराहीमा दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ सुरु ...

Read More »

घोराहीमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार हुने

दाङ,२६ फागुन । घोराहीमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार हुने भएको छ । दक्षिण एसिया हाप्किडो महासंघको आयोजनामा यहि फागुनको २८, २९ र ३० गते घोराहीमा सेमिनार हुन थालेको हो । ...

Read More »

दाङका दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना

दाङ,२६ फागुन । दाङमा एकै दिन दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । जनताको माग अनुसार वडा कार्यालयले माग गरेपछि जिल्ला सुरक्षा समितिले जिल्लाको घोराही उपमहानगरपालिका–५ दलजितपुर र ...

Read More »

संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौं,२६ फागुन । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात ...

Read More »

घोराही–५ दलजितपुरमा अस्थायी प्रहरी चौकी स्थापना

दाङ,२५ फागुन । घोराही उमपहानगरपालिका वडा नं. ५ को दलजितपुरमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । जनताको माग अनुसार वडा कार्यालयले माग गरेपछि जिल्ला सुरक्षा समितिले दलजितपुरमा अस्थायी प्रहरी ...

Read More »

देउखुरीमा कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

दाङ,२५ फागुन । देउखुरीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ भालुबाङका नरेन्द्र जिसी रहेको प्रहरीले जनाएको छ । मंगलबार राती ...

Read More »