Home / समाचार (page 448)

समाचार

दाङको यातायाता सुचारु

दाङ ५ असोज । जिल्लामा सार्वजनिक यातायातका साधनहरु चल्ने भएका छन् । मुलुकी संहिताको विरोधमा सवारी चालकहरुले असोज २ गतेदेखि यातायाताका साधन चलाएका छैनन् । शुक्रवार बसेको जिल्लाको सर्वपक्षिय बैठकले ...

Read More »

ब्लड क्यान्सर पिडीत दाङका युवा टीकारामले अस्पतालको शैयाबाटै आमालाई लेखे मार्मीक चिठ्ठी (पढ्नुहोस्)

दाङ, ५ असोज । घोराही उपमहानगरपालिका १२ का २१ बर्षिया टिकाराम भण्डारी पेसाले विद्यार्थी हुन । एसइइमा प्रथम श्रेणीमा पास भएका भण्डारीको सानैदेखिको रुचि होटेल व्यवसायी बन्ने थियो । दाङमै ...

Read More »

विद्यार्थीलाई लागुऔषध कक्षा

दाङ,५ असोज । घोराहीमा रहेको सरस्वती माध्यामिक विद्यालयले विद्यार्थीहरुका लागि लागुऔषध दुव्र्यसन विरुद्धको कक्षा शुरु गरेको छ । विद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यसनीवाट बचाउने उद्देश्यले कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई मध्यनजर ...

Read More »

महायज्ञमा एक हजार आठ कन्या पूजा

दाङ, ४ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा विहीवार १ जहरा ८ कन्याको पूजा गरिएको छ । महायज्ञको चौथो दिन एक हजार ८ कन्याको पूजा ...

Read More »

महायज्ञमा साढे ३ लाख संकलन, डाँगीद्वारा सबैभन्दा धेरै दान

दाङ, ४ भदौ महायज्ञमा साढे ३ लाख दान संकलन भएको छ । ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ चौथो दिनसम्म ३ लाख ५३ हजार ५ सय २४ रुपैया दान संकलन ...

Read More »

ईमोमार्फत चिठ्ठाको नाममा ठगी गर्ने २ जना पक्राउ

दाङ, ४ असोज जिल्ला प्रहरी कार्यालय दाङले ईमोमार्फत चिठ्ठा प¥यो भनेर गठी गर्ने २ जनालाई पनि पक्राउ गरेको छ । २५ लाख चिठ्ठा प¥यो भनेर ट्याक्समार्फत १ लाख २५ हजार ...

Read More »

पेस्तोल सहित दाङमा एक युवा पक्राउ

दाङ, ४ असोज प्रहरीले दाङमा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले रिभल्वर पेस्तोल सहित एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ । कार्यालयले विहीवार ...

Read More »

सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या, प्रहरी पनि घाइते

काठमाडौं, ४ असोज । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको छ । मोटरसाइकलमा आएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार ...

Read More »

तेजाब खन्याएर बालकको हत्या

तेजाब खन्याएर बालकको हत्या अछाम,४ असोज । छामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी ...

Read More »

वहुउद्देश्य सभागृहको निर्माण ३० प्रतिशत

अमरराज आचार्य दाङ, ४ असोज । घोराही उप महानगरपालिका वडा नं १४ मा निर्माणधिन वहुदेश्य सभा गृह भवन निर्माणको ३० प्रतिशत काम सकिएको छ । सभा हलको हाल सम्म ३० ...

Read More »