Home / समाचार (page 420)

समाचार

पेस्तोल सहित दाङमा एक युवा पक्राउ

दाङ, ४ असोज प्रहरीले दाङमा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले रिभल्वर पेस्तोल सहित एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ । कार्यालयले विहीवार ...

Read More »

सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या, प्रहरी पनि घाइते

काठमाडौं, ४ असोज । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको छ । मोटरसाइकलमा आएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार ...

Read More »

तेजाब खन्याएर बालकको हत्या

तेजाब खन्याएर बालकको हत्या अछाम,४ असोज । छामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी ...

Read More »

वहुउद्देश्य सभागृहको निर्माण ३० प्रतिशत

अमरराज आचार्य दाङ, ४ असोज । घोराही उप महानगरपालिका वडा नं १४ मा निर्माणधिन वहुदेश्य सभा गृह भवन निर्माणको ३० प्रतिशत काम सकिएको छ । सभा हलको हाल सम्म ३० ...

Read More »

दाङमा पनि मनाईयो संविधान दिवश

दाङ, ३ असोज संविधान दिवश दाङमा पनि मनाईएको छ । तेस्रो संविधान दिवशको अवसरमा घोराहीमा प्रभातफेरी तथा अन्तरक्रीयात्मक कार्यक्रम भएको छ । दिवशको अवसरमा घोराहीमा प्रभातफेरी गरिएको थियो । तुलसीपुर ...

Read More »

महायज्ञमा अधिकारी दम्पतिद्वारा पहिलो तुलादान

दाङ, ३ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा तुलादान कार्यक्रम सुरु भएको छ । तुलादान अन्तरगत वुधवार घोराही १५ भृकुटिनगर टोलका एक दम्पतिल दान गरेर ...

Read More »

विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर प्रशिक्षण

रोशन घर्ति काठमाडौं,२असोज । प्राज्ञिक विद्यार्थी परिषद नेपाल जोरपाटी नगर समिति काठमाडौको आयोजनामा निशुल्क कम्प्युटर प्रशिक्षण दिइएको छ । कार्यक्रमको मंगलवार एक कार्यक्रमको आयोजना गरि उद्घाट्न गरिएको छ । गोकर्णेश्वर ...

Read More »

महायज्ञमा कथा श्रवण गर्न भक्तजनहरुको घुईचो

दाङ, २ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ सोमवारदेखी घोराहीमा सुरु भएको महायज्ञमा भक्तजनहरुको घुईचो लागेको छ । घोराहीको कर्मचारी मिलन केन्द्रको दक्षीणतर्फको मैदानमा जारी महायज्ञको दोस्रो दिन ...

Read More »

अटो व्यवसायी एकै स्थानमा भएपछि सेवाग्राहीलाई सहज

अमरराज आचार्य दाङ, २ असोज । घोराही क्षेत्रका अटो व्यवसायीहरु एकै स्थानमा भएपछि सेवाग्राहीलार्ई सहज भएको छ । घोराही उपमहानगरपालिका वडा नं १० का निरज चौधरीले सवै अटो सम्वन्धी व्यवसायीहरु ...

Read More »

राप्ती गाउँपालिकालाई कृषि हव बनाउन सुझाव

देउखुरी,२ असोज । राप्ती गाउँपालिकालाई कृषिहवको रुपमा विकास गर्न कृषक व्यवसायीहरुले सुझाव दिएका छन् । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले मंगलवार आफनै कार्यालयमा आयोजना गरेको उद्यमी,उद्योगीका समस्या,सम्भावना र समाधान विषयक ...

Read More »