Home / समाचार (page 450)

समाचार

दाङमा एकाएक महामारी दुई सय बढी बिरामी

दाङ,१२ जेठ । दाङको शान्तिनगर गाउँपालिकामा एकाएक झाडा पखालाको महामारी फैलिएको छ । गाउँपालिकाको वडानम्वर–३ मा बिगत तीन दिनदेखि सुरु भएको महामारी २ सय बढी स्थानीयहरुलाई देखिएपछि स्थानीयहरु त्रसित बनेका ...

Read More »

पत्रकार शर्मा र बस्नेत पुरस्कृत हुने

घोराही, ११ जेठ नेपाल पत्रकार महासंघ दाङले दुई जना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । पत्रकार महासंघको प्रतिभा छनोट समितिले पुरस्कारकालागि २ जना पत्रकार प्रतिभाहरुहरुलाई छनोट गरेको हो । जसमा ...

Read More »

क्यान्सर पिडीत विद्दार्थीलाई हिन्दु विद्दापीठकाे सहयाेग

घाेराही, १० जेठ घोराही ७ पर्सा निवासी १५ वर्षीया क्यान्सर पिडीत बालीकालाई आज हिन्दू विद्यापीठ नेपाल विद्यालयले आर्थिक सहयोग गरेको छ । हिन्दू विद्यापीठ नेपालमा कक्षा ८ मा अध्ययनरत छात्रा ...

Read More »

राप्तीमा डुङगा चलाएर मासिक ३० हजार

लिलाधर वली दाङ,९ बैशाख । देउखुरी लमही नगरपालिका ६ मध्यनगर निवासी खुशु चौधरीको दैनिक राप्तीमा नदिनमा वित्ने गरेको छ । मध्यनगर भएर आउने जाने सयौँमानिसहरुलाई डुङगावाट नदि तार्दिनु नै खुशुुको ...

Read More »

जुगाँको तलव मासिक अढाई सय

  दाङ,९ जेठ । दाङका एक व्यक्ति जुगाँ पाले बाफत तलज खाने गरेका छन । उनले १२ बर्षदेखि जुगाँ पालेर पैसा कमाउदै आएका छन । सिस्ने गाउपालिका–६ रुकुमकोट रुकुम निवासी ...

Read More »

सनम हत्या र सुन गायबबारे गोरेको बयान– म हत्यारा र तस्कर हैन

काठमाडौं,९ जेठ । ३३ किलो सुन गायब र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । मोरङ जिल्ला अदालतमा बुधबार बयान दिँदै गोरेले ...

Read More »

‘सोझो थारु’ सिरियल प्रशारण

दाङ,८ जेठ । ब्राहमण समुदायका मानिसहरुले थारु समुदायका मानिसहरुलाई गर्ने व्यवहारलाई समेटेर सोझो थारु वेव सिरियलको निर्माण गरिएको । सिरियललाई यहि जेठको पहिलो सोमवारदेखि प्रशारण सुरु गरिएको छ । एओन ...

Read More »

नदिजन्य बस्तुमा मनपरी नाममा वासिङ,काममा क्रसर उद्योग

लिलाधर वली दाङ,८ जेठ । देउखुरीको राप्ती नदिमा अवस्थीत क्रसर उद्योगहरु अवैध देखिएका छन । लमही नगरपालिका वडा नं. ६ मध्यपुरमा अवस्थीत क्रसर उद्योगहरु बालुवा वासिङ उद्योगका रुपमा दर्ता भएर ...

Read More »

सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

काठमाण्डौ, ८ जेठ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । उनी पक्राउ परेको सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका ...

Read More »

काङ्ग्रेसमा बीपीको सिद्धान्त ‘एक्स्पायर’ यी हुन् काँग्रेसका अबका पाँच चुनौति

फणिन्द्र नेपाल काठमाण्डौ,७ जेठ । ‘निर्वाचनपछि ५ वर्षका लागि सत्ताविमुख भएको काङ्ग्रेसले अबको ५ वर्ष कसरी विताउला ? अब उसले काङ्ग्रेसलाई पुनर्ताजगी गराउने के–कस्ता कार्यक्रम अघिसार्ला ?’ आजभोलि धेरै काङ्ग्रेस ...

Read More »