Home / समाचार (page 449)

समाचार

दाङमा पनि मनाईयो संविधान दिवश

दाङ, ३ असोज संविधान दिवश दाङमा पनि मनाईएको छ । तेस्रो संविधान दिवशको अवसरमा घोराहीमा प्रभातफेरी तथा अन्तरक्रीयात्मक कार्यक्रम भएको छ । दिवशको अवसरमा घोराहीमा प्रभातफेरी गरिएको थियो । तुलसीपुर ...

Read More »

महायज्ञमा अधिकारी दम्पतिद्वारा पहिलो तुलादान

दाङ, ३ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा तुलादान कार्यक्रम सुरु भएको छ । तुलादान अन्तरगत वुधवार घोराही १५ भृकुटिनगर टोलका एक दम्पतिल दान गरेर ...

Read More »

विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर प्रशिक्षण

रोशन घर्ति काठमाडौं,२असोज । प्राज्ञिक विद्यार्थी परिषद नेपाल जोरपाटी नगर समिति काठमाडौको आयोजनामा निशुल्क कम्प्युटर प्रशिक्षण दिइएको छ । कार्यक्रमको मंगलवार एक कार्यक्रमको आयोजना गरि उद्घाट्न गरिएको छ । गोकर्णेश्वर ...

Read More »

महायज्ञमा कथा श्रवण गर्न भक्तजनहरुको घुईचो

दाङ, २ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ सोमवारदेखी घोराहीमा सुरु भएको महायज्ञमा भक्तजनहरुको घुईचो लागेको छ । घोराहीको कर्मचारी मिलन केन्द्रको दक्षीणतर्फको मैदानमा जारी महायज्ञको दोस्रो दिन ...

Read More »

अटो व्यवसायी एकै स्थानमा भएपछि सेवाग्राहीलाई सहज

अमरराज आचार्य दाङ, २ असोज । घोराही क्षेत्रका अटो व्यवसायीहरु एकै स्थानमा भएपछि सेवाग्राहीलार्ई सहज भएको छ । घोराही उपमहानगरपालिका वडा नं १० का निरज चौधरीले सवै अटो सम्वन्धी व्यवसायीहरु ...

Read More »

राप्ती गाउँपालिकालाई कृषि हव बनाउन सुझाव

देउखुरी,२ असोज । राप्ती गाउँपालिकालाई कृषिहवको रुपमा विकास गर्न कृषक व्यवसायीहरुले सुझाव दिएका छन् । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले मंगलवार आफनै कार्यालयमा आयोजना गरेको उद्यमी,उद्योगीका समस्या,सम्भावना र समाधान विषयक ...

Read More »

महायज्ञको पहिलो दिन घिमिरे परिवारद्धारा ५५ हजार दान

दाङ, १ असोज मानसिक सन्तुलन गुमार्एका व्यक्तीहरुको आवास निर्माणकालागि सोमवारदेखी घोराहीमा सुरु भएको महायज्ञको पहलो दिन मै दान दिने क्रम सुरु भएको छ । सिद्धि विनायक सत्संग समिति दाङ र ...

Read More »

मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि महायज्ञ सुरु (तस्वीरहरु)

दाङ, १ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ सोमवारदेखी घोराहीमा महायज्ञ सुरु भएको छ । सोमवारदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञको नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोईरालाले ...

Read More »

बाख्रामा अज्ञात रोग

दाङ १ असोज । घोराही उपमाहनगरपालिका–१९ सैघाको रालबाङमा बाख्रामा अज्ञात रोग देखा परेको छ । तिनदिनदेखि बाख्रामा रोग देखा परेको छ । रोगले स्थानीय निमबहादुर घर्तीले पालेका १० वटा बाख्रा ...

Read More »

तीन दिन कार्यक्रम गरि संविधान दिवस मनाइने

दाङ,१ असोज । दाङ संविधान दिवस तीन दिनसम्म विविधि कार्यक्रम गरेर मनाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सोमवार बसेको सर्वपक्षिय बैठकले असोज २, ३ र ...

Read More »