दाङ,५ कार्तिक । काग्रेसले जनताको भावना बुझन गाउँ पस्नु पर्ने नेपाली काग्र्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले बताएका छन । टे«ड युनियन काग्रेस दाङले बिजया दशमी,शुभदिपावली तथा छट पर्वको ...
Read More »समाचार
धेरै मासु खाँदा स्वास्थ्यमा जोखिमै जोखिम
दाङ, ३० असोज । नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका ...
Read More »सुनिन् छाड्यो गाउँघरमा मालश्री
अमरराज आचार्य दाङ । बिहानै घरमा दुर्गा जगाउँदै मालश्री गाउँदा दसँै आएको संकेत हुने गरे पनि पछिल्ला वर्षका दशैहरुमा मालश्रीका स्वर सुनिन छोडेका छन् । पहिले प्रत्येक घर घरमा गन्धर्व ...
Read More »शशांक निवासमा पौडेल समूहको ‘लञ्च मिटिङ’
खिलानाथ ढकाल काठमाण्डौ,२९ असोज । नेपाली कांग्रेसको विधान मस्यौदा तयारीबारे वरिष्ठ नेता रामचन्द्र पौडेल समूह छलफलमा जुटेको छ। विधान मस्यौदामाथि छलफल गर्न सोमबार महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको घरमा पौडेल समूहले ...
Read More »घोराही उपमहानगरपालिका १६ को भवन निर्माण
घोराही, २९ असोज । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले नयाँ भवन निर्माण गरेको छ । गएको आर्थिक बर्ष देखी निर्माण सुरु गरेको भवन हालै निर्माण सम्पन्न भएपछि आज उद्घाटन ...
Read More »दुर्इ दिनमै सकिए संस्थानका खसीबोका
काठमण्डौ,२९ असोज । सरकारले दशैँका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको ३०७ वटै खसीबोका बिक्री भएको छ । नेपाल खाद्य संस्थानले मकवानपुरबाट ३०७ वटा खसीबोका खरिद गरेर ल्याएको थियो । दाङलगायत ...
Read More »धर्ना साना किसानको साधारणसभा
दाङ,२९ असोज । धर्ना साना किसान महिला कृषि सहकारी सस्थाको आठौ साधारणसभा सम्पन्न भएको छ । सहकारी सस्थाका अध्यक्ष शिवा कार्कीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष ...
Read More »प्रहरीले जनताको विश्वास टुट्न दिनुहुदैन ः बस्नेत
दाङ,२६ असोज । ५ नम्वर प्रदेश प्रहरी इकाई कार्यालय तुलसीपुरका प्रमुख डिआईजी शेरबहादुर बस्नेतले प्रहरीले नागरिकको विश्वास टुट्न नदिने बताएका छन । पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति दाङले शुक्रवार घोराहीमा ...
Read More »लमहीमा नगर शिक्षा योजना निर्माणको तयारी
देउखुरी, २६ असोज । लमही नगरपालिकाले पञ्च वर्षीय नगर शिक्षा योजना निर्माणको काम थालेको छ । नगर शिक्षा समितिको बिहीवार बसेको नगर शिक्षा समितिको बैठकले योजना निर्माणका लागि सामाजिक विकास ...
Read More »सिंगापुरले दियो नेपाललाई ८२ रनको लक्ष्य
काठमाडौं,२६ असोज । आईसिसी ट्वान्टी—२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्र छनोटमा सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७ ...
Read More »
RaptiSandesh RaptiSandesh