Home / समाचार (page 460)

समाचार

‘स्वर्गीय नेता खड्काको बिचारलाई पार्टीले अंगाल्ने छ’ सभापति देउवा

दाङ, २८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको निधनले राष्ट्रलाई नै ठुलो क्षती पुगेको बताएका छन् । नेपाली काँग्रेस दाङले वुधवार ...

Read More »

पुल निर्माणमा ठेकेदारको चरम लापरवार्ही

अमरराजआचार्य दाङ, २७ चैत । जिल्लामा रहेका विभिन्न खोला तथा नदिहरुमा डेढ दर्जन बढि पुल निर्माण हुदै छन् । तर निर्धारित समयमा कुनै पनि पुलहरु बन्ने अवस्था छैन । जिल्लाका ...

Read More »

खड्काको अस्तु दाङको बबईमा

दाङ, २७ चैत नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काको अस्तु बबई नदिमा सेलाईएको छ । मंगलवार नेपाली कांग्रेस दाङले धर्ना धारापानीमा बबई नदिमा पुगेर अस्तु सेलाएको हो ...

Read More »

गुलरियामा महिलाको शव भेटियो

घोराही, २७ चैत घोराही उपमहानगरपालिका १७ गुलरिया क्रिकेट मैदान नजिकै एक महिलाको शव फेला गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार महिलाको पहिचान हुन नसकेको र अहिले सम्म आफन्त ...

Read More »

हिन्दु अभियान्तामाथिको आक्रमण विरुद्ध हिन्दु संघसंस्थाद्धारा ध्यानाकर्षण

दाङ, २७ चैत । हिन्दु धर्माचार्य चार्य युवा सन्त निवासाचार्य माथि गरिएको गोली प्रहारको घटनाप्रति सनातन वैदिक धर्मालम्वी संघ संस्था एवम ओमकार परिवार जिल्ला समन्वय समितीले सरकारलाई ध्यानाकषर्ण गराएको छ ...

Read More »

खुमबहादुर खड्काको १३ औँ दिनको पुण्यतिथीमा कांग्रेस दाङले गृहगाँउ सतवरियामा श्रद्धाञ्जली सभा गर्ने, सभापति देउवा आउदै

दाङ, २७ चैत नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काको १३ दिनको पुण्यतिथीमा कांग्रेस दाङले उनको गृहगाँउ सतबरियामा श्रद्धाञ्जली सभा गर्ने भएको छ । कांग्रेस दाङको आयोजनामा वुधवार ...

Read More »

घाँस उत्पादनमा सौडीयार उत्कृष्ट

लिलाधर वली दाङ, २७ चैत । घाँसको बिउ उत्पादन गरेर किसानहरुले राम्रो आर्थिक आम्दानी गर्न थालेपछि घोराही उपमहानगरपालिका–६ का किसानहरु अन्यवाली लगाउने खेतवारीमा घाँस खेती गर्न थालेका छन । हिउँदेवालीका ...

Read More »

नेपाल फार्मेसी संघ दाङमा नयाँ नेतृत्व

दाङ,२४ चैत । नेपाल फार्मेसी संघ दाङको प्रथम जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । शनिवार घोराहीमा भएको भेलाले सुलभ अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको ...

Read More »

‘कुशल अभिभावक गुमाएका छौँ’

घोराही, २४ चैत कांग्रेसका प्रभावशाली नेता एंव पूर्व मन्त्री खुमबहादुर खड्काको स्मृतिमा दाङको नारायणपुर र धर्नामा श्रद्धाञ्जली सभा सम्पन्न भएका छन् । काग्रेस त्रिपुर नगर समितिको आयोजनामा नारायणपुरमा श्रद्धाञ्जली सभा ...

Read More »

प्रधानमन्त्री ओली र मोदीबीच ‘वान टु वान’ वार्ता

नयाँदिल्ली,२३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ । मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए । ओली ...

Read More »