Home / समाचार (page 459)

समाचार

बंगलाचुलीमा दाङ उवासंघको शाखा स्थापना

अमरराज आचार्य दाङ, ३ भाद्र दाङ जिल्ला उद्योग वाणिज्य संघको बंगलाचुली शाखा स्थापना गरीएको छ । संघले एक कार्यक्रमको आयोजना गरी शाखाको उद्घाटन गरेको हो । शाखा उद्घाटन कार्यक्रम संघका ...

Read More »

दाङमा ठुलो मात्रामा चरेस बरामद, ६१ किलो चरेस सहित पाँच जना पक्राउ

दाङ, ३ भदौ दाङमा प्रहरीले ठुलो मात्रामा चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले जिल्लाको देउखुरी क्षेत्रबाट ठुलो मात्रामा चरेस बरामद गरेको हो । ...

Read More »

कटाहा–बेलटाकुरा सडक कष्टकर बन्दै, दैनिक दुर्घटना

सुवास डिसी दाङ, २ भदौ तुलसीपुर कटाहा हुँदै वेल्टाकुरा दामोदर सढक जोड्ने सडक खण्डमा यात्रा गर्ने यात्रुहरुको यात्रा कष्टकर बन्दै गएको छ । सडक विस्तार गर्ने क्रममा विवाद उत्पन्न भई ...

Read More »

कानुन कार्यान्वयमा सम्झौता हुँदैनः एपी शर्मा

दाङ, २ भाद्र जिल्लाप्रहरी कार्यालय दाङमा भरखरै सरुवाभएर आएकाजिल्लाप्रहरी प्रमुखकृष्णहरी शर्माले कानुनकार्यान्वयनमा कसैसंग पनि सम्झौता नहुने बताएका छन् । दाङ जिल्लाउद्योग वाणिज्य संघले शनिवार आयोजना गरेको स्वागततथा परिचयात्मककार्यक्रममाउनले यस्तो बताएकाहुन ...

Read More »

शनिवार पनि खुल्यो जिल्ला प्रशासन कार्यालय

दाङ, २ भदौ जिल्ला प्रशासन कार्यालय दाङले शनिवार पनि सेवा दिन सुरु गरेको छ । शनिवार पनि कार्यालय खुल्ला गरेर सेवाग्राहीहरुलाई सहज रुपमा सेवा दिनकालागि आज शनिवारदेखी सेवा दिन सुरु ...

Read More »

प्रदेश सभामुखको प्रेस संयोजकमा गणेश वली

दाङ, २ भदौ प्रदेश नम्बर ५ का सभामुख पूर्ण बहादुर घर्तीको प्रेस संयोजकमा गणेश वली चयन भएका छन् । लामो समय दाङमा क्रियाशिल पत्रकार गणेश वलीलाई सभामुखको प्रेस संयोजकमा नियुक्त ...

Read More »

एक वर्षमा ५ सय १२ व्यवसायी थपिए

राप्ती सन्देश समाचारदाता दाङ, २ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघमा गएको आर्थिक वर्षमा ५ सय १२ जना नया व्यवसायीहरु थपिएका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा संघमा ५ ...

Read More »

तरकारी सकलन केन्द्र र मूल्य तोक्न कृषकको माग

लमही, २ भदौ । देउखुरीमा व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका कृषकहरुले तरकारी संकलन केन्द्र र मुल्य निर्धारणको माग गरेका छन् । उद्यमशिल कृषिसहकारी संस्थामा आवद्ध कृषकले लामो सयमदेखि व्यवसायिक ...

Read More »

उपमहानगरपालिकाले नसुनेपछि आँफै सरसफाई, दुई महिनादेखी बन्द रहेको नाला क्लीयर (तस्वीरहरु)

दाङ, १ भदौ घोराही बजारको शुक्रवार सरसफाई गरिएको छ । घोराहीको सहिद गतेदेखी जिल्ला प्रशासन कार्यालय जाने सडकसण्डको सरसफाई गरिएको हो । सामुदायिक प्रहरी सेवा केन्द्र दाङको आयोजनामा जिल्ला प्रहरी ...

Read More »

पशुपालनको हव बन्दै दाङः करडौँको लगानी

बिमला घर्ती घोराही, १ भदौ दाङमा पशुपालनमा तथा उद्योगमा करोडौ रुपैँयाको लगानी गरिएको छ । जिल्लाका विभिन्न क्षेत्रका कृषकहरु पशुपालनतर्फ आर्कषित भएसंगै जिल्ला पशु उद्योगको हवका रुपमा विकास हुँदै गएको ...

Read More »