दाङ, २८ साउन आइतबारदेखि लगातार भइरहेको वर्षाका कारण दाङका खोलाहरुमा बाढी आउँदा सोमबार बिहानदेखि लमही—तुलसीपुर सडकमा यातायात ठप्प छ । लमही—तुल्सीपुर सडकखण्ड अन्तरगत बबई नदि, पत्रेखोला, सग्राम खोला, ग्वारखोला, गुर्जे ...
Read More »समाचार
तीन दिन बर्षा हुने, सचेत रहन मौसम विभागको सुझाव
दाङ, २८ साउन जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ। विभागले पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न समेत सुझाएको छ। ...
Read More »लमही–कोईलाबास सडकमा वितरण हुन भएन मुआब्जा, फाईल नमिल्दा समस्या
बिमला घर्ती घोराही, २८ साउन लमही–कोईलावास सडकखण्डमा स्तरोन्नतीका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण शुरु हुन ढीलाई भएको छ । पहिलो चरणमा सूचना प्रकाशित गरी सार्वजनिक गरिएका जग्गाका जग्गा धनिलाई ...
Read More »त्रिभुवननगर जेसीजको उत्कृष्ट युवा पुरस्कार मज्गैयालाईं
त्रिभुवन नगर जेसीजले यसबर्ष उत्कृष्ट युवा पुरस्कारवाट दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मज्गैयालाई प्रदान गरेको छ । खेलकुदका माध्यमवाट जिल्लाको क्रिकेट खेलको विकासमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै जेसीजले यज्ञबहादुर बुढाथोकी ...
Read More »ट्राफिक कारबाहीः ‘पहिलो मोटरसाईकल, दोस्रो ट्रक’
बिमला घर्ती घोराही, २७ साउन । दाङमा ट्राफिक नियम विपरित सवारी चलाउनेहरुको संख्यामा कमी आउन सकेको छैन् । ट्राफिक नियम उलंघन गरी कारवाहीमा पर्ने सवारीहरुको संख्या बर्षेनी बढ्दो छ । ...
Read More »घोराहीमा हुने तीज महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति
दाङ, २६ साउन हिन्दुहरुको महान् पर्व हरितालिका तीजको अवसरमा दाङको घोराहीमा हुने ‘तीज िविशेष सांस्कृतिक महोत्सव २०७५’ मा चर्चीत कलाकारहरुको प्रस्तुति रहने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत ...
Read More »प्रधानमन्त्रीसँग डाक्टर केसीले भनेः ‘सम्झौता तोडमोड गरे फेरि अनशन बस्छु’
प्रशन्न पोखरेल काठमाडौं, २६ साउन प्रधानमन्त्री केपी शर्मा ओली र डाक्टर गोविन्द केसीबीच शनिबार दिउँसो प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा पौने २ घण्टा वार्ता भएको छ। चिकित्सा शिक्षा सुधारका लागि सरकारले ...
Read More »मौसमविद भन्छन्– पश्चिममा ‘अति भारी वर्षा’ को सम्भावना
काठमाडौं, २६ साउन मौसमविदले शनिबार राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको बताएका छन् । पश्चिम नेपाल भन्नाले पोखरादेखि सु्दूरपश्चिमसम्मको क्षेत्रलाई लिने गरिन्छ । मौसमविद विभूति पोखरेलले शनिबार राति ...
Read More »लायन्स क्वल अफ घोराही सिटीद्धारा वृक्षारोपन
दाङ,२६ साउन । लायन्स क्वल अफ घोराही टिसीले घोराही उपमहानगरपालिका–१४ कटुवा खोलामा रहेको शवदाहस्थलमा वृक्षारोपन गरेको छ । क्लवले लायन्स डेका अवसरमा शावदाहस्थलमा विभिन्न जातका विरुवाहरु रोपेको हो । लायन्स ...
Read More »मापसे कारवाहीमा मोटरसाइकल चालक बढी
विमला घर्ति दाङ, २६ साउन जिल्लामा भर्खर सकिएको आर्थिक बर्षमा सात सय १२ सवारी साधन मापसे गरी चलाइएको भन्दै मोटरसाईकल चालकलाई कारबाही गरिएको छ । जसबाट सात लाख १२ हजार ...
Read More »
RaptiSandesh RaptiSandesh