Home / समाचार (page 421)

समाचार

राप्ती गाउँपालिकालाई कृषि हव बनाउन सुझाव

देउखुरी,२ असोज । राप्ती गाउँपालिकालाई कृषिहवको रुपमा विकास गर्न कृषक व्यवसायीहरुले सुझाव दिएका छन् । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले मंगलवार आफनै कार्यालयमा आयोजना गरेको उद्यमी,उद्योगीका समस्या,सम्भावना र समाधान विषयक ...

Read More »

महायज्ञको पहिलो दिन घिमिरे परिवारद्धारा ५५ हजार दान

दाङ, १ असोज मानसिक सन्तुलन गुमार्एका व्यक्तीहरुको आवास निर्माणकालागि सोमवारदेखी घोराहीमा सुरु भएको महायज्ञको पहलो दिन मै दान दिने क्रम सुरु भएको छ । सिद्धि विनायक सत्संग समिति दाङ र ...

Read More »

मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि महायज्ञ सुरु (तस्वीरहरु)

दाङ, १ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ सोमवारदेखी घोराहीमा महायज्ञ सुरु भएको छ । सोमवारदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञको नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोईरालाले ...

Read More »

बाख्रामा अज्ञात रोग

दाङ १ असोज । घोराही उपमाहनगरपालिका–१९ सैघाको रालबाङमा बाख्रामा अज्ञात रोग देखा परेको छ । तिनदिनदेखि बाख्रामा रोग देखा परेको छ । रोगले स्थानीय निमबहादुर घर्तीले पालेका १० वटा बाख्रा ...

Read More »

तीन दिन कार्यक्रम गरि संविधान दिवस मनाइने

दाङ,१ असोज । दाङ संविधान दिवस तीन दिनसम्म विविधि कार्यक्रम गरेर मनाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सोमवार बसेको सर्वपक्षिय बैठकले असोज २, ३ र ...

Read More »

घोराहीमा स्वास्थ्य सेवा कतै सेवा विमुख, कतै सेवा विस्तार

  लिलाधर वली दाङ, १ असोज । संघात्मक अभ्याससँगै स्वास्थ्य सेवा पनि स्थानीय तहको मातहतमा गएपछि केही स्थानमा स्वास्थ्य सेवामा सुधार देखिएको छ भने केही स्थानका नागरिक सामान्य स्वास्थ्य सेवाबाट ...

Read More »

सबै प्रदेशमा ट्राफिक कार्यालय

अच्युत रेग्मी काठमाडौं,१ असोज । नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी ...

Read More »

घोराहीमा सोमवारदेखी महायज्ञ सुरु हुँदै

दाङ, ३१ भदौ मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ सोमवारदेखी घोराहीमा महायज्ञ सुरु हुदै छ । सोमवारदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी पुरा भएको छ । महायज्ञकालागि सम्पूर्ण ...

Read More »

देउखुरीमा गाडीको ठक्करबाट बाघको मृत्यु

देउखुरी,३१ भदौ । देउखुरीमा गाडीको ठक्करबाट बाघको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमही नगरपालिका–९ स्थीत तेलिया हरियाली सामुदायीक बन उपभोक्ता समूहको वन क्षेत्रमा आइतवार विहान गाडीको ठक्करबाट ...

Read More »

घोराहीमा उर्जा उत्पादनको लागि प्रतिवेदन

दाङ,३१ भदौ । घोराही उप महानगरपालिकाले गल्ने फोहोरबाट उर्जा उत्पादन गर्ने क्षेत्रको अध्ययन थालेको छ । अहिले संरचना निर्माणका हुने क्षेत्रको अध्ययन गरी प्रतिवेदनको समेत काम अन्तीम अवस्थामा पुगेको उप ...

Read More »