दाङ, ४ असोज
जिल्ला प्रहरी कार्यालय दाङले ईमोमार्फत चिठ्ठा प¥यो भनेर गठी गर्ने २ जनालाई पनि पक्राउ गरेको छ ।
२५ लाख चिठ्ठा प¥यो भनेर ट्याक्समार्फत १ लाख २५ हजार ठगी गर्ने नवलपरासी सुस्ता गाउँपालिका वडा नं. ४ का ३१ बर्षीय पुरण बहादुर खवास र सोही ठाँउ निवासी बुढेस विनलाई पक्राउ गरिएको सोही पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
पक्राउ परेकाहरुमाथी तप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए ।