Home / Feature Breaking news (page 500)

Feature Breaking news

दङ्गाली टि–२० कप क्रिकेट प्रतियोगिताको तयारी तीव्र

घोराही,११ कार्तिक । यहि कार्तिकको २७ गतेदेखि घोराही संञ्चालन हुन लागेको ५ नम्बर क्षेत्रको सबैभन्दा ठुलो धन राशीको ‘दङ्गगाली टि–२० कप’ क्लब स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारीलाई तिब्र पारिएको छ ...

Read More »

नारायणपुर खानेपानीको आयोजना मन्त्रालयद्धारा अनुगमन

नारायणपुर, ११ कार्तिक नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरिरहेको खानेपानी आयोजनाको मन्त्रालयबाट अनुगमन भएको छ । समितिले निर्माण गरिरहेको खानेपानी आयोजनाको खानेपानी तथा सरसफाई मन्त्रालयबाट अनुगमन भएको हो ...

Read More »

सुशीला चौधरीको सांसद विकास कोषबाट सुनपुरमा कृतिम ताल

लिलाधर वली घोराही, ११ कार्तिक  करिव साढे ३२ लाख रुपैयाँको लागतमा कृत्रिम ताल निर्माण गरिएको छ । सिमसार क्षेत्रको संरक्षणसँगै स्थानीय जमिनमा सिंचाईको सुविधा पु¥याउने उद्देश्यले निर्वाचन पूर्वाधार विशेष कार्यक्रमलगायतको ...

Read More »

हिप्डेकद्धारा घोराहीबाट ११ जना बालश्रमिक पुनस्र्थापना

किरण गौतम घोराही, १० कार्तिक हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालले श्रममा रहेका बालबालिकाहरुलाई आज उद्धार गरी परिवारमा पुनस्र्थापना गरेको छ । घोराही बजार क्षेत्रमा होटेल, ग्रिल उद्योग, पसल, ...

Read More »

साफ च्याम्पीयनसिपकालागि राष्ट्रिय खेलाडी छनोट प्रतियोगीता घोराहीमा हुने

दाङ, ९ कार्तिक साफ च्याम्पीयनसीप फुटबल प्रतियोगीताका लागि राष्ट्रिय खेलाडी छनोट प्रतियोगिता दाङको घोराहीमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रही दाङ जिल्ला फुटबल ंघको व्यवस्थापनमा घोराहीमा राष्ट्रिय ...

Read More »

दाङमा सुरु भयो निर्वाचन प्रक्रियाः मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङ, ९ कार्तिक  आगमी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यकालागि हुने निर्वाचनकालागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाको सदरमुकाम घोराहीमा मुख्य निर्वाचन ...

Read More »

दाङमा ३ लाख ३८ हजार मतदाताः ४७ हजार थपिए

अमरराज आचार्य दाङ, ९ कार्तिक दाङमा मतदाताको संख्या ३ लाख भन्दा बढि पुगेको छ । जिल्लामा ३ लाख ३८ हजार ९ सय ५३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको ...

Read More »

तराईमा यसरी मनाईंदैछ छठ (फोटो फिचर)

के.सी लामिछाने पर्सा, वीरगञ्ज ९ – तराईका बासिन्दाले अत्यन्तै श्राद्धपूर्वक मनाउने छठ पर्वको आज महत्वपूर्ण दिन हो । आज अस्ताउदो सूर्यलाई अर्घ दिइने छ । छठ पूजाको मुख्य दिन षष्ठी अर्थात् ...

Read More »

वाम गठबन्धन : कार्यदलले टुंगायो सिट बाँडफाँट, बाँकी मिलाउने जिम्मा शीर्ष नेतालाई

काठमाडौं,  ९ कात्तिक  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र बाँडफाँट सम्बन्धी कार्यदलले १ सय २८ सिटको बाँडफाँट टुंगाएको छ। कार्यदलले बाँडफाँटमा सहमति नजुटेका क्षेत्रको टुंगो लगाउने जिम्मा भने ...

Read More »

साफ च्याम्पीयनसीपकोलागि सेलेक्सन दाङमा हुने लगभग निश्चीत, थप छलफल विहीवार विहान भरतपुर मैदानमा हुने

घोराही, ८ कार्तिक साफ च्याम्पीयनसीप सेलेक्सनकालागि नेशनल फुटबल च्याम्पियनसिप दाङमा हुने लगभग निश्चीत भएको छ । साफ च्यम्पस्यनसीपकालागि दाङमा प्रतियोगीता हुने लगभग निश्चीत भएको फुटबल रेफ्री नरेन्द्र पुनले जानकारी दिनुभयो ...

Read More »