Home / Feature Breaking news (page 501)

Feature Breaking news

दाङ उवासंघद्धारा बहुउदेश्य सभागृह निर्माण सुरु

दाङ, ८ कार्तिक घोराहीमा वहुदेश्य सभा गृह भवन निर्माण सुरु भएको छ । वहु उदेश्य सभा गृह निर्माण २६ करोड ७७ लाखको लगानीमा निर्माण हुने दाङ उद्योग वाणिज्य संघका अध्यक्ष ...

Read More »

दाङमा साढे ३ लाख सहित १८ जुवाडे पक्राउ

दाङ, ८ कार्तिक दाङ प्रहरीले ठुलो रकम सहित १८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । लमही नगरपालिका–८ रिहारमा टंक अधिकारीको घरमा जुवा (कौरा) खेलाएको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ...

Read More »

हाम्रो तुलसीपुर राम्रो तुलसीपुरको ६२ औ श्रृखला

तुलसीपुर, ७ कात्तिक तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई स्वच्छ र हराभरा नगरका रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरेको हाम्रो तुलसीपुर राम्रो तुलसीपुरको ६२ औ श्रृखलाको सरसफाई अभियान सम्पन्न भएको छ । तुलसीपुरको ...

Read More »

तुलसीपुरमा पोलियो दिवशको अवसरमा र्याली

तुलसीपुर, ७ कार्तिक विश्व पोलियो दिवसको अबसरमा रोटरी क्लब अफ तुलसीपुर सिटीको आयोजना तथा नेपाल नेसनल पोलियो प्लस कमिटीको प्राविधिक सहयोगमा विभिन्न संघ संस्थाहरुको सहभागितामा तुलसीपुरमा पोलियो ¥याली निकालिएको छ ...

Read More »

दाङमा ३ हजार ६ सय ४० ले म्यादि प्रहरीको लिखीत परिक्षा दिदै

दाङ, ७ कार्तिक आगमी मंसीर २१ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थकालागि भर्ना गरिने म्यादि प्रहरीको छनोट प्रक्रिया दाङमा चलिरहेको छ । जिल्लामा ४ हजार ...

Read More »

फेरिएकी ‘सुजाता’

लिलाधर वली घोराही, ७ कार्तिक वुवा कालीचरण चौधरी र आमा बिष्णु चौधरीको कोखबाट २३ बर्ष पहिले छोराका रुपमा जन्मीएका दिपेश चौधरी अहिले तेस्रोलिङ्गी सुजाता खड्का रुपमा चिनिन्छिन् । घरमा पहिलो ...

Read More »

दाङ प्रहरीद्धारा फरार एकजना पक्राउ

दाङ, ७ कार्तिक दाङ प्रहरीले एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको विशेष अभियानअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ का ६० वर्षिय हुमबहादुर सार्कीलाई पक्राउ गरिएको ...

Read More »

प्रमुख तीन दलबाट ३ जना मात्र महिला सांसद उम्मेदवार

काठमाडौं, ६ कात्तिक  आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनको लागि ९ जना महिलाले मात्र टिकट पाएका छन्। आइतबार भएको उम्मेदवारी दर्ताअनुुसार प्रतिनिधिसभा सदस्यतर्फ ३ ...

Read More »

चिकित्सा शिक्षा अध्यादेश पास

काठमाडौं  ६ कातिक सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ । अध्यादेशलाई राष्ट्रपतिले जारी गर्न भने बाँकी नै छ ...

Read More »

चुनाव चिहृन अंकित झोला, टि-सर्ट प्रयोग नगर्न निर्वाचन आयोगको निर्देशन

दाङ, ५ कात्तिक निर्वाचन आयोगले चुनाव प्रचार प्रसारका लागि चुनाव चिहृन अंकित टोपी, स्टिकर, टि–सर्ट, झोला लगायतका पहिरनको उत्पादन, वितरण तथा प्रयोग नगर्न सबै पार्टीलाई निर्देशन दिएको छ । ७७ ...

Read More »