Home / Feature Breaking news (page 503)

Feature Breaking news

हेमन्तपुरबाट ७ जुवाडे पक्राउ

दाङ, १ कार्तिक दाङको हेमन्तपुरबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । मंगलवार राति करिब ११ बजेको समयमा तुलसीपुर उपमहानगरपालीका वडा नं।१८ हेमन्तपुर स्थित गणेश रावत भन्ने राजविक्रम आर।सी।को ...

Read More »

कुन–कुन जिल्लाबाट को–को परे समानुपातिकमा (नामावली सहित)

दाङ, १ कार्तिक समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरूले अधिकांश नाम फेरबदल गर्दै निर्वाचन आयोगमा बुझाउने भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्रायस् सबै दलले बुझाएको सूची ‘डमी’ ...

Read More »

बाढि पिडितलाई ग्रामीण महिला उत्थान केन्द्रको सहयोग

दाङ, ३१, असोज बाँकेमा बाढि प्रभावित परिवारलाई ग्रामीण महिला उत्थान केन्द्र दाङ्गले ५७ घर परिवारलाई राहत वितरण गरेको छ । गत साउन महिनामा आएको बाढिले क्षति पु¥याएको बाँकेको राप्तीसोनारी गाउँपालिकाका ...

Read More »

दाङमा १ हजार ५ सय ९३ म्यादि प्रहरी भर्ना गरिने

दाङ, ३१ असोज आगामी मंसीरमा हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनकालागि दाङमा १५ सयबढि म्यादी प्रहरी भर्ना गरिने भएको छ । निर्वाचनका लागि थप सुरक्षाकर्मी आवश्यक भएकाले भर्ना गर्न ...

Read More »

एसपी सिंह जुवाको खालमा पुगेपछि….(अपडेट)

घोराही, ३१ असोज दाङमा प्रहरीले १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । सोमवार राति घोराही उप–महानगरपालिका वडा नं. १३ मा महाविर पुनको घरमा अवैध रुपमा जुवा खेल भईरहेको भन्ने सुचनाको ...

Read More »

माओवादी नेता महरालाई निवर्तमान सांसद खनालको च्यालेन्जः ‘आउनुस् विकासमा प्रतिस्पर्धा गरौ’

घोराही, ३० असोज जिल्लाको विकासमा नेपाली कांग्रेससँग कसैले प्रतिस्पर्धा गर्न नसक्ने निवर्तमान सांसद राजु खनालले दाबी गर्नुुुु भएकाे छ । हरेक विकासलाई अन्य दलहरुले भजाउने गरेको भन्दै उहाँले जिल्लामा भएका ...

Read More »

समाज रुपान्तरणमा ‘जनउत्थान’

आर.के.शीतल दाङ, ३० असोज जनउत्थान समाज विकास केन्द्रले समाज रुपान्तरणमा महत्वपूूर्ण भूूमीका निर्वाह गरेको सरोकारवालाहरुले बताएका छन् । केन्द्रले आज सोमवार घोराहीमा आयोजना गरेको समिक्षात्मक कार्यक्रममा बोल्ने वक्ताहरुले केन्द्रले समाजमा ...

Read More »

बर्माको रहस्यमय मृत्युबारे निष्पक्ष छानविनकालागि पहल गर्न युनियनद्धारा खनालको ध्यानाकर्षण

घोराही, ३० असोज नेपाल प्रेस यूनियन दाङले काग्रेस नेता एवं निवर्तमान सांसद राजु खनालालाई युनियनका साधारण सदस्य पार्वती बस्नेतका श्रीमान् प्रमोद बर्माको मृत्यु सम्बन्धमा निष्पक्ष छानबिन प्रक्रीया अगाडी वढाउन पहल ...

Read More »

सामाजिक अपराध विरुद्ध सामुदायिक प्रहरीको सचेतना

दाङ, २९ असोज समुदायमा बढ्दो मात्रामा हुने ठगी, चोरी, जुवातास र सामाजिक अपराध विरुद्ध सचेतना कार्यक्रम घोराहीमा भएको छ । जिल्ला प्रहरी कार्यालय दाङसँगको समन्वयमा सामुदायिक प्रहरी सेवा केन्द्र दाङले ...

Read More »

अन्तराष्ट्रिय स्तरको नृत्य प्रतियोगीता हुने

घोराही, २९ असोज गायक समिर आचार्यका दुई गीतहरुमा अन्तर्राष्ट्रिय स्तरको नृत्य प्रतियोगीता गरिने भएको छ । अमेरिकाबाट सञ्चालित युएस खबर अनलाईन पत्रिकाले गायक समिरका हालै सार्वजनिक भएका दुई गीतहरुमा अन्तर्राष्ट्रिय ...

Read More »