Home / Feature Breaking news (page 505)

Feature Breaking news

बर्माको रहस्यमय मृत्युबारे निष्पक्ष छानविनकालागि पहल गर्न युनियनद्धारा खनालको ध्यानाकर्षण

घोराही, ३० असोज नेपाल प्रेस यूनियन दाङले काग्रेस नेता एवं निवर्तमान सांसद राजु खनालालाई युनियनका साधारण सदस्य पार्वती बस्नेतका श्रीमान् प्रमोद बर्माको मृत्यु सम्बन्धमा निष्पक्ष छानबिन प्रक्रीया अगाडी वढाउन पहल ...

Read More »

सामाजिक अपराध विरुद्ध सामुदायिक प्रहरीको सचेतना

दाङ, २९ असोज समुदायमा बढ्दो मात्रामा हुने ठगी, चोरी, जुवातास र सामाजिक अपराध विरुद्ध सचेतना कार्यक्रम घोराहीमा भएको छ । जिल्ला प्रहरी कार्यालय दाङसँगको समन्वयमा सामुदायिक प्रहरी सेवा केन्द्र दाङले ...

Read More »

अन्तराष्ट्रिय स्तरको नृत्य प्रतियोगीता हुने

घोराही, २९ असोज गायक समिर आचार्यका दुई गीतहरुमा अन्तर्राष्ट्रिय स्तरको नृत्य प्रतियोगीता गरिने भएको छ । अमेरिकाबाट सञ्चालित युएस खबर अनलाईन पत्रिकाले गायक समिरका हालै सार्वजनिक भएका दुई गीतहरुमा अन्तर्राष्ट्रिय ...

Read More »

चाैघेराबाट पटाकाजन्य वस्तुसहित एक जना पक्राउ

घाेराही, २९ असाेज दाङमा प्रहरीले ठुलाे मात्रामा प्रज्वलनशील पदार्थ बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएकाे विशेष प्रहरी टाेलीले घाेराही-१७ चौघेराबाट शनिवार राति करिब ४०/४५ हजार बराबरका पटाका ...

Read More »

६२ औं प्रहरी दिवशः प्रदेश कार्यालयद्वारा विविध कार्यक्रम सम्पन्न

दाङ, २७ असोज पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले ६२ औँ प्रहरी दिवश विविध कार्यक्रम गरी मनाएको छ । प्रहरीले उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई सम्मान, अमर प्रहरीलाई श्रद्धाञ्जली कार्यक्रम लगायतका ...

Read More »

घोराही १० नारायणपुरमा साप्ताहिक सरसफाई

नारायणपुर, २७ असोज घोराही उपमहानगरपालिका–१० नारायणपुरमा शुक्रवार सरसफाई गरिएको छ । वडा नम्वर १० को आयोजनामा नारायणपुरको खैरा, नारायणपुर बजार लगायतका स्थानहरुमा सरसफाई गरिएको थियो । हरेक शुक्रावर हुने सरसफाई ...

Read More »

देशभर ९८ हजार बढि म्यादी प्रहरी भर्ना गरिदै (यस्ताे छ सेवा सुविधा) 

अमरराज आचार्य दाङ, २७ असोज । सरकारले संघ र प्रदेशको निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन फर्म खुल्ला गरीएको छ । सरकारले संघ र प्रदेशको निर्वाचनकालागि देश भर ९८ हजार २ ...

Read More »

दाङका पहाडी गाँउमा स्वास्थ्य शिविर

दाङ , २६ असोज जिल्लाका पहाडी क्षेत्रका विभिन्न गाँउहरुमा स्वास्थ्य शिवीर भएको छ । विभिन्न गाँउहरुमा स्वास्थ्य शिविर तथा सरसफाई शिविर एवं सचेतना कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य शिक्षा ...

Read More »

पुनःस्थापना गृहद्धारा चार सय बढि कुपोषित बालबालिकाहरुको निशुल्क उपचार

लिलाधर वली दाङ, २६ असोज पोषण पुनःस्थापना गृह घोराहीले चार बर्षको अवधिमा चार सय कुपोषित बालबालिकाहरुको निशुल्क उपचार गरेको छ । कुपोषित बालबालिकाहरुको निशुल्क उपचार गर्ने उद्देश्यले २०७० साल फागुन ...

Read More »

शान्तिनगरबाट ९ जना जुवाडे पक्राउ

दाङ, २६ असोज दाङ प्रहरीले शान्तिनगरबाट ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । गयराति  शान्तीनगर गाँउपालीका वडा नं २ मा रहेको एक घरमा अवैध रुपमा जुवा कौडा खेल भईरहेको भन्ने ...

Read More »