दाङ, ५ कात्तिक
निर्वाचन आयोगले चुनाव प्रचार प्रसारका लागि चुनाव चिहृन अंकित टोपी, स्टिकर, टि–सर्ट, झोला लगायतका पहिरनको उत्पादन, वितरण तथा प्रयोग नगर्न सबै पार्टीलाई निर्देशन दिएको छ ।
७७ जिल्लाका जिल्ला निर्वाचन कार्यालयमा पत्र पठाएर निर्वाचन आयोगले आचारसंहिता बवपरित चुनाव चिहृन अंकित यस्ता सामाग्रीहरुको प्रयोगमा रोक लगाउन निर्देशन दिएको हो ।
आयोगको आदेश विपरित कार्य गरेको पाइएमा सम्न्धिवत दल, व्यक्ती तथा निकायलाई कारबाही गर्ने समेत प्रष्ट पारेको छ ।