Home / मनोरञ्जन / घाेराही महाेत्सवमा शनिवार कमला घिमिरे

घाेराही महाेत्सवमा शनिवार कमला घिमिरे

दाङ, १८ माघ
घाेराहीमा जारी महाेत्सवमा बाल कलाकार कमला घिमीरे अाउने भएकी छिन् । दाङ चेम्बर अफ कमर्सकाे अायाेजनामा माघ १० गतेदेखी घाेराहीमा सुरू भएकमे पर्यटन, अाैद्याेगिक एवं कृषि महाेत्सवमा बाल दाेहाेरी गायिका कमला घिमीरेकाे प्रस्तुति रहने प्रचारप्रसार समितिले जानकारी दिएकाे छ ।
शनिवार कमला घिमिरेसँगै अर्का बाल कलाकार पिन्स लम्साल, युवाहरूमाझ लाेकप्रीय गायक दुर्गेश थापा, दीक्षा सुनार, ढाकाराम पाैडेलकाे पनि शनिवार प्रस्तुति रहने महाेत्सव प्रचारप्रसार समितिका सह-संयाेजक अार.के.शीतलले जानकारी दिनुभयाे । महाेत्सवमा उपस्थित हुनकालागी अायाेजक दाङ चेम्बर अफ कमर्सले सम्पूर्णमा अनुराेध गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*