Home / Author Archives: सुदिप गौतम (page 61)

Author Archives: सुदिप गौतम

मतदातासंग भेटघाटमा व्यस्त प्रदेश सभा सदस्यका उमेद्वार राजु खनाल

दाङ, २६ कार्तिक । दाङ क्षेत्र नं २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार राजु खनाल मतदाता भेटघाटमा व्यवस्त रहेका छन् । उनी घरदैलो तथा भेटघाटलाइ निरन्तरता दिइ रहेका छन् ...

Read More »

‘मंसीर ४ को निर्वाचन अग्रगमण र पश्चगमण बिचको निर्वाचन हो’– गठबन्धन

घोराही, २६ कार्तिक दाङ निर्वाचन क्षेत्र नम्बर २ का वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले मंसिर ४ गते हुन लागेको निर्वाचन आवधिक निर्वाचन मात्र नभएर अग्रगमण र पश्चगमण बिचको निर्वाचन भएको बताएका ...

Read More »

गठबन्धनका उमेद्वारहरुलाई टोल–टोलमा मतदाताको भव्य स्वागत

घोराही, २५ कार्तिक मंसीर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनकालागी चुनावी माहाृल तातेको छ । चुनावी प्रचारप्रसारकालागी उमेद्वारहरु र राजनितिक दलहरु चुनावी कार्यक्रममा व्यस्त छन् । ...

Read More »

२८ बर्षदेखीका आवद्ध पार्टि एमाले छाडेर कांग्रेसमा प्रवेश

घोराही, २५ कार्तिक घोराही उपमहानगरपालिका वडा नम्बर १३ का एक जना एमाले नेता कांग्रेसमा प्रवेश गरेका छन् । २८ बर्षदेखी एमाले भएर काम गरेका हुमबहादुर बुढा नेपाली कांग्रेसमा प्रवेश गरेका ...

Read More »

बंगलाचुलीमा गठबन्धनप्रतिको आकर्षण ह्वात्तै बढ्यो, एमालेमा प्रवेश गरेकाहरु गठबन्धनमा फर्कदै

घोराही, २५ कार्तिक मंसीर ४ गतेको निर्वाचन नजिकिदै गर्दा उमेद्वार एवं राजनितिक दलहरु आफ्नो पक्षमा मत पार्नकालागी घरदैलो एवं सभामा व्यस्त छन् । उनीहरुले आफ्नो क्षेत्रमा रहेका मतदाताहरुलाई आफ्नो पक्षमा ...

Read More »

बंगलाचुलीका तरुण दलका नेता बस्नेत नेपाली कांग्रेसमा फर्किए, गठबन्धन जिताउने अभियानमा लाग्ने प्रतिवद्धता

घोराही, २५ कार्तिक बंगलाचुली गाँउपालिकाका नेपाली कांग्रेसका नेता माधव बस्नेत पुनः नेपाली कांग्रेसमा फिर्ता भएका छन् । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी समेत रहेका बस्नेत नेपाली कांग्रेसमा पुनः फिर्ता भएका छन् ...

Read More »

स्यूजामा गठबन्धनको विशाल जनसभा, बंगलाचुलीले निर्णायक धक्का दिने छ : शर्मा

बंगलाचुली, २४ कार्तिक । दाङकाे बंगलाचुलीकाे बाेजपाेखरामा गठबन्धन दलले विशाल जनसभा गरेका छन् । बुधवार कमिरेचाैर र मुर्कुटीमा सभा गरेकाे गठबन्धनले बिहिवार बाेजपाेखरामा शक्ति प्रदर्शन गरेकाे छ । जनसभामा हजाराैंकाे ...

Read More »

बंगलाचुलीमा एमाले परित्याग गरि सय बढि गठबन्धनमा प्रवेश

दाङको बंगलाचुली गाउँपालिकाको कमिरे चौर र झेल्नेटामा भयको चुनाबी सभामा नेकपा एमाले परित्याग गरि १००औं जाना गठबन्धनमा प्रबेस गरेका हुन । नेकपा एमाले बंगलाचुली गाउँ कमिटी सदस्य बिनिता गाहा मगर ...

Read More »

गठबन्धन प्रतिगमन बिरुद्धको आन्दोलन : अध्यक्ष नेपाली

दाङ,२३ कार्तिक । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले कांग्रेस-माओवादीसंग गठबन्धन प्रतिगमन बिरुद्धको आन्दोलन भएको बताएका छन् । राष्ट्रिय जनमोर्चाको चुनावी अभियान अन्तर्गत बुधबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ...

Read More »

बंगलाचुलीमा ४६ जना एमाले परित्याग गरि गठबन्धनमा प्रवेश

घाेराही, २२ कार्तिक बंगलाचुली एमाले परित्याग गरि ४६ जना गठबन्धनमा प्रवेश गरेका छन् । बंगलाचुली गाँउपालिकाकमे लापे, धाेते, घरिचाेर लगायत विभिन्न स्थानबाट एमाले पमर्टि परित्यमग गरि गठबन्धनमा प्रवेश गरेका हुन् ...

Read More »