नयाँ शक्ति नेपालको तर्फबाट प्रदेशसभाको उम्मेदवारी दिएका दुईजना उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। दाङको निर्वाचन क्षेत्र नं. ३ (२)मा नयाँ शक्ति नेपालको तर्फबाट प्रदेशसभाको उम्मेदवार रहेका रुद्रबहादुर केसी शुक्रबार ...
Read More »Author Archives: सुदिप गौतम
कमल किशोर घरदैलोमा
घोराही, १५ मंसीर प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर २ (१) का उमेद्धार कमलकिशोर घिमिरेले मतदाताको घरघरमा पुगेर मत मागिरहनुभएको छ । मतदातालाई भेट गर्नकालागि मतदाताहरुको घरघरमा पुगेर आफ्ना एजेण्डा सुनाउदै ...
Read More »विपीलाई साक्षी राखेर कांग्रेस जिताउने अभियानमा नेविसंघ
दाङ, १५ मंसिर नेपाली काग्रेसलाई विजयी बनाउन नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर ३ ले अभियान सुरु गरेको छ । घोराहीको विपि चोकमा पुगेर विपीलाई सम्झदै नेपाली काग्रेसलाई जिताउने विद्यार्थी नेताहरुले ...
Read More »स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै आईसीयू सञ्चालनमा राजु खनालको देनः आईसीयूकालागि अस्पताललाई दिए ४० लाख
दाङ, १४ मंसीर निवर्तमान सांसद राजु खनाल २०७० सालमा साविक क्षेत्र नम्बर ३ बाट विजयी भएर गएसँगै यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमीका खेलेका छन् । खनालले विकासमा छलाङ मारेका छन् ...
Read More »राष्ट्रिय जनमोर्चाद्धारा सौडियारमा घरदैलो
घोराही,१४ मंसिर राष्ट्रिय जनमोर्चा निर्वाचन क्षेत्र नम्बर २ ले साबिक सौडियार गाविसका विभिन्न स्थानमा विहिवार घरदैलो तथा मतदाता भेटघाट गरेको छ । सडियार अन्तर्गतका डबरगाउँ,कनरिया, हनरिया, सिसहनिया , घुस्रा , ...
Read More »शुक्रबार सार्वजनिक विदा
काठमाण्डौ,१४ मंसिर सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनको अवसरमा विदा दिने निर्णय गरिएको हो । साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ...
Read More »दाङमा मदिरा विक्री रोक
दाङ, १४ मंसिर निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै दाङमा मदिरा विक्री बितरणमा रोक लगाईएको छ । स्थनीय प्रशासनले शुक्रवार देखि मतदान सम्पन्न नहोउन्जेल सम्म मदिरा सेवन, तथा विक्री वितरणमा रोक लगाएको ...
Read More »मतदाता भन्छन्ः ‘कांग्रेसलाई भोट हाल्न आतुर छौ’
दाङ, १४ मंसिर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन सात दिनमात्र बाँकी रहदा मतदाताहरु उत्साहित भएका छन् । आफूलाई मन परेको उम्मेदवारलाई चुनावमा मतदान गरेर बिजयी बनाउन मतदाताहरु आतुर देखिएका छन् ...
Read More »नेता खाँडले भनेः ‘भरत न्यौपानेलाई जिताउनुहोस्, मुख्यमन्त्री बन्नुुहुन्छ’
घोराही, १३ मंसिर नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले प्रदेशसभाको निर्वाचन जिते दाङ क्षेत्र नं. २ (२) प्रदेशसभाका उम्मेदवार भरतबहादुर न्यौपाने मुख्यमन्त्री बन्ने बताएका ...
Read More »उमेद्वारहरु घरदैलोमै व्यस्त
घोराही, १३ मंसीर दाङ क्षेत्र नम्बर २ मा कांग्रेसका उमेद्वारहरुले वुधवार पनि घरदैलो गरेका छन् । निर्वाचनको समय नजिकिदै गर्दा यस क्षेत्रका उमेद्वारले घरदैलालाई तीवं पारेका छन् । वुधवार पनि ...
Read More »
RaptiSandesh RaptiSandesh