Home / Author Archives: सुदिप गौतम (page 575)

Author Archives: सुदिप गौतम

राष्ट्रिय सभा निर्वाचन सकियो, पाँच नम्बरमा २ जना अनुपस्थित

दाङ, २४ माघ प्रदेश नं. पाँचको राष्ट्रियसभा सदस्यको निर्वाचनमा २ जना अनुपस्थित भएका छन् । प्रदेश नं. ५ मा १२ जिल्लाका ३ सय ५ जना मतदाता रहेकोमा २ जना अनुपस्थित ...

Read More »

दाङ महोत्सवको उपराष्ट्रपति पुनले उदघाटन गर्ने

घोराही, २४ माघ दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को उपराष्ट्रपती नन्द वहादुर पुनले उदघाटन गर्ने महोत्सव मुल आयोजक समीतीले ...

Read More »

हसाउदाँ हसाउदैँ दर्शक रुवाए दाह्रीबा र चम्चुरीले

नारायणपुर, २३ माघ नारायणपुरमा जारी ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ को १२ औँ दिन मंगलवार नारायणपुर महोत्सवमा हास्यकलाकारहरुले आफ्नो प्रस्तुति राखेका छन् । हास्यकलाकारहरुले सुरुमा दर्शकहरुलाई पेट मिचीमिची ...

Read More »

नारायणपुर महोत्सवको समापनमा दुर्गेश थापा आउने

नारायणपुर, २३ माघ नारायणपुरमा जारी ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ को अन्तिम दिन वुधवार युवाहरुको रोजाईका कलाकार दुर्गेश थापा आउने भएका छन् । दर्शकहरुको मागलाई मध्यनजर गर्दै वुधवार ...

Read More »

कलाकारिताका अलराउण्डर ‘विजय’

दाङ, २३ माघ नाम विजय पुन । पहिचान अनेक छ । कलाकारितामा फक्रदै गरेका प्रतिभा । धेरै विधामा उनको कला र क्षमता छ । दाङको लमहीका विजय पुन कलाकारिताका एक ...

Read More »

नारायणपुर महोत्सव एक दिन थपः मंगरवार दाह्रीबा र चम्चुरी, वुधवार दुर्गेश आउदै

नारायणपुर, २२ माघ नारायणपुरमा १२ गतेदेखी सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ एक दिन थप भएको छ । २३ गते मंगलवारसम्म हुने भनिएको महोत्सव एक दिन थप ...

Read More »

मृगौला पीडित लुटुप्रसादको उपचारकालागि ४४ हजार संकलन

  दाङ,२२ माघ । दाङ देउखुरी होटल व्यवसायी समितिका महासचिब घोराही उपमहानगरपालिका वडा नं. १७ निबासी मृगौला पीडित लुटुप्रसाद पौडेलको उपचारका लागि घोराहीका विभिन्न कलेज तथा विद्यालयहरुले सहयोग गरेका छन । ...

Read More »

सविन प्रियासनको सातौं कृति सहनशीला उपन्यास विमोचन

दाङ, माघ २२ । पत्रकार एवं साहित्यकार सविन प्रियासनको सातौं कृति सहनशीला उपान्यासको आइतबार काठमाडौंमा विमोचन गरिएको छ । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले सहनशीला उपन्यासको विमोचन ...

Read More »

दाङ महोत्सववको तयारी तीव्र, सरोकारवालाहरुसँग छलफल

दाङ, २१ माघ दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को समय नजीकीदै गर्दा महोत्सवलाइ सफल वनाउन उद्योग वाणीज्यसंघले सरोकारवाला निकायहरुसंगको छलफलललाइ ...

Read More »

नारायणपुर महोत्सवमा कलाकारहरुको धमाका, सोमवार रमेशराज र रोमा आउदैँ

नारायणपुर, २१ माघ नारायणपुरमा जारी ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा आईतवार पनि दर्शकहरुलाई कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिएका छन् । महोत्सवको १० औँ दिन कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन ...

Read More »