Home / Author Archives: सुदिप गौतम (page 525)

Author Archives: सुदिप गौतम

घोराहीमा हुने तीज महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति

दाङ, २६ साउन हिन्दुहरुको महान् पर्व हरितालिका तीजको अवसरमा दाङको घोराहीमा हुने ‘तीज िविशेष सांस्कृतिक महोत्सव २०७५’ मा चर्चीत कलाकारहरुको प्रस्तुति रहने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत ...

Read More »

प्रधानमन्त्रीसँग डाक्टर केसीले भनेः ‘सम्झौता तोडमोड गरे फेरि अनशन बस्छु’

प्रशन्न पोखरेल काठमाडौं, २६ साउन प्रधानमन्त्री केपी शर्मा ओली र डाक्टर गोविन्द केसीबीच शनिबार दिउँसो प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा पौने २ घण्टा वार्ता भएको छ। चिकित्सा शिक्षा सुधारका लागि सरकारले ...

Read More »

मौसमविद भन्छन्– पश्चिममा ‘अति भारी वर्षा’ को सम्भावना

काठमाडौं, २६ साउन मौसमविदले शनिबार राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको बताएका छन् । पश्चिम नेपाल भन्नाले पोखरादेखि सु्दूरपश्चिमसम्मको क्षेत्रलाई लिने गरिन्छ । मौसमविद विभूति पोखरेलले शनिबार राति ...

Read More »

लायन्स क्वल अफ घोराही सिटीद्धारा वृक्षारोपन

दाङ,२६ साउन । लायन्स क्वल अफ घोराही टिसीले घोराही उपमहानगरपालिका–१४ कटुवा खोलामा रहेको शवदाहस्थलमा वृक्षारोपन गरेको छ । क्लवले लायन्स डेका अवसरमा शावदाहस्थलमा विभिन्न जातका विरुवाहरु रोपेको हो । लायन्स ...

Read More »

मापसे कारवाहीमा मोटरसाइकल चालक बढी

विमला घर्ति दाङ, २६ साउन जिल्लामा भर्खर सकिएको आर्थिक बर्षमा सात सय १२ सवारी साधन मापसे गरी चलाइएको भन्दै मोटरसाईकल चालकलाई कारबाही गरिएको छ । जसबाट सात लाख १२ हजार ...

Read More »

दाङमा १२ करोडको लगानीमा ‘अत्याधुनिक फनपार्क’

बिमला घर्ती घोराही, २६ साउन । घोराही उपमहानगरपालिका वडा नम्बर १० दक्षिण अम्राईमा अत्याधुनिक तथा व्यवस्थित फनपार्कको निर्माण शुरु भएको छ । गत बैशाख महिनाबाट निर्माण कार्य शुरु भएको फनपार्कको ...

Read More »

इबोलाले कंगोमा थप दशको मृत्यु

काठमाडौं, २६ साउन कंगोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु ...

Read More »

सर्वोच्चलाई आयोगको जवाफ- ‘महाधिवेशनसम्म महिला पुर्‍याउन नेकपालाई छुट’

काठमाडौँ, २६ साउन केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागी नबनाएको नेपाल कम्युनिष्ट पार्टीलाई किन दर्ता गरेको भन्ने सर्वोच्चको प्रश्नमा निर्वाचन आयोगले पुरानै दलहरू मिलेकाले महाधिवेशन सम्मलाई छूट दिएको जवाफ पठाएको ...

Read More »

नरेश र मेक्समको चिन्ता ‘अञ्जलीलाई लान्छकी भैरेले’

दाङ, २५ साउन नेपाली संगित क्षेत्रमा अब्बल गीत लेखनीको सुचीमा अटाएका नरेश खाती । अब्बल गायकीको मात पस्कीरहेका गायक मेक्सम खाती । खातीद्धयको संगित सहयात्राले धेरै बर्ष पार गरिसकेको छ ...

Read More »