Home / Author Archives: सुदिप गौतम (page 403)

Author Archives: सुदिप गौतम

सिसा सगुनको आठौँ साधारणसभा सम्पन्न

दाङ,४  असोज । दाङको घोराहीमा रहेको साविकको सिसा सगुन बचत तथा ऋण सहकारी संस्था हालको कलश बचत तथा ऋण सहकारी संस्था लिको आठौं बार्षिक साधारण सभा शनिवार घोराहीमा सम्पन्न भएको ...

Read More »

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

दाङ,४ असोज । दाङमा मोटरसाइकल दुर्घटनामा परि दुई जना युवाको मृत्यु भएको छ । शुक्रवार राती साढे ११ बजेतिर घोराही उपमहानगरपालिका–९ घोराही–तुलसीपुर सडक खण्डको बुकालीडाडाँ भएको दुर्घटनामा मोटरसाईकल चालक घोराही ...

Read More »

सरकार संविधान विपरित हिड्योः कांग्रेस

सुवास डिसी तुलसीपुर, ३ असोज । नेपाली कांग्रेसका नेताहरुले दुई तिहाईको कम्युनिष्ट सरकार संविधान विपरित अघि वढिरहेको वताएका छन् । चौथो संविधान दिवशको अवसरमा नेपाली कांग्रेस दाङ क्षेत्र नम्वर ३ ...

Read More »

रामपुरमा काग्रेसको जागरण अभियान

दाङ, ३ असोज । नेपाली काग्रेसको जागरण अभियान अन्तरगत शुक्रबार घोराही उपमहानगरपालिका वडा न २ रामपुरमा दोस्रो जागरण अभियानको कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेसले जनतालाई सुशुचित पार्दै आफ्ना ...

Read More »

साफ यू–१८ः माल्दिभ्सविरुद्ध नेपालको बराबरी

काठमाडौं,३ असोज। यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग बराबरी खेलेको छ । शुक्रबार समूह ए अन्तर्गत भएको खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो । हलचोकस्थित ...

Read More »

संविधानको विरोध गर्ने ६ जना पक्राउ

दाङ,३ असोज । टाउँकोमा कालो पट्टी बाधेर संविधानको बिरोध गर्ने ६ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । दाङको लमही बजारमा कालोपट्टी बाँधेर संविधानको बिरोध गर्ने ६ जना व्यक्तिलाई प्रहरीले ...

Read More »

जंगलमा महिलाको शव फेला

दाङ,३ असोज । देउखुरीको जंगलमा एक जना महिलाको शव फेला परेको छ । देउखुरीको लमही नगरपालिका वडा नं. ७ उचा निम्बु सामुदायिक वनमा अन्दाजी ३५÷३६ बर्ष देखिने महिलाको शव सडेको ...

Read More »

सरकारका गलत कामको भण्डाफोर गर्न आग्रह

तुलसीपुर, २ असोज । नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियान अन्तर्गत विहिवार पश्चिम दाङ क्षेत्र नम्वर ३ ख स्थीत साविक पञ्चकुलेको कटकुईयांमा कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस ...

Read More »

शिद्धेश्वरीको अध्यक्षमा शुष्मा शाह

तुलसीपुर, २ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ स्थीत शिद्धेश्वरी महिला वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनं. शुष्मा शाह चयन भएकी छिन । विहिबार सम्पन्न चौधौ साधारण सभा ...

Read More »

पश्चिम दाङको कांग्रेस जागरण अभियानमा कार्यकर्ताको सत्साह

तुलसीपुर, १ असोज । नेपाली काङ्ग्रेसको रास्ट्रिय जनजागरण अभियान अन्तर्गत पश्चिम् दाङमा नेपाली काङ्ग्रेसले बिशेष सक्रियता बढाएको छ। आगामी मङ्सिर १४ गतेको निर्वाचनलाई मध्यनजर गरेर पनि दाङ ३ ख मा ...

Read More »