Home / समाचार / नारायणपुर उवासंघको मतगणना सुरु प्रजातान्त्रीक प्यानलको अग्रता

नारायणपुर उवासंघको मतगणना सुरु प्रजातान्त्रीक प्यानलको अग्रता

घोराही, ३१ भदौ ।

नारायणपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि भएको मतदानको मतगणना सुरुभएको छ । मतदान भएको चार सय ४० मतदान मध्य एक सय ४० मतगणना हुदा प्रजातान्त्रीक प्यानलले अग्रता लिएको छ ।
जसमा प्रजातन्नत्रीक व्यवसायीक प्यानलका महेन्द्र दाहालले ९२ मत प्राप्त गरेका छन । भने संयुक्त व्यवसायीक प्यानलका अध्यक्षका प्रत्यासी दोर्ण केसीले ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रविण लम्सालले जानकारी दिए । यसै गरी अन्य पदाधिकारी सहित सदस्यहरुमा प्रजातान्त्रीक व्यवसायीक प्यानलका उमेदवारहरुको अग्रता लिईरहेको निर्वाचन स्थलमा रहेका पत्रकार आरके शितलले जानकारी दिनुभयो । आज बिहान आठ बजेदेखि सुरु भएको मतदानमा साझ चार बजेसम्म भएको मतदानमा करिव ९६ प्रशित मतदान भएको थियो । कुल चारसय ५८ मतदाता रहेकोमा चार सय ४० मत खसेको निर्वाचन अधिकृत लम्सालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*